बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाक्लो हिमपातमा आधार शिविरमा रमाउँदै आन्तरिक पर्यटक

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका पर्यटकहरु बाक्लो हिमपातमा रमाएका छन् । हिमपात कारण आधार शिविर र पञ्चकुण्ड ताल छोपिएको छ । वरपर सबैतिरका डाँडाहरु हिमपातले सेताम्मे भएका छन्...

बागलुङ कालिका र समिक्षालयचोकमा ‘फ्रि वाईफाई’ सेवा

बागलुङ / बागलुङ बजारको सरसफाईमा जुटेका यहाँका दुई व्यवसायी युवाले बागलुङ कालिका मन्दिर र समिक्षालयचोकमा निःशुल्क इन्टरनेट सेवा जडान गरेर सेवा दिन थालेका छन । उनीहरुले ब्यक्तिगत लगानीमा द्रुत गतीको इन्टरनेट सेवा दिन थालेका...

राधाकृष्ण बृद्धाश्रमकाे सहयोगीलाई सम्मान

पोखरा / पोखरा महानगरपालिका वडा नम्वर ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमले आश्रमलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरेको छ । आश्रम स्थापना कालदेखि ज्येष्ठ नागरिकका लागि आवस्यक भौतिक संरचना र आर्थिक सहयोग पु¥याउदै आएका विदेशी...

कास्की प्रशासनमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सुरु

पोखरा/ जेन जी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा आगजनी र तोडफोड भएपछि बन्द राष्ट्रिय परिचय पत्र विवरण दर्ताको काम बुधवारदेखि सूचारु भएको छ । कम्प्युटर, प्रिन्टर, क्यामेरासहित विद्युतीय उपकरणको व्यवस्था भएसंगै विवरण दर्ता सुरु...

कास्कीका पर्यटकीय गाउँ जान कडाइ, मनाङ र मनास्लुमा पदयात्रा नगर्न आग्रह

पोखरा/ निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले रातको समयमा जिल्लाका ५ वटा पर्यटकीय गाउँ जान रोक लगाएको छ । प्रशासनले सूचना निकालेर बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म घान्द्रुक, लान्द्रुक, उल्लेरी,...

प्रतिकूल मौसमले पोखरा विमानस्थलमा आगमन बन्द

काठमाडौँ / प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । पोखरा विमानस्थल आगमन...

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क चलाउने तयारी

पर्वत/निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गर्ने तयारी भएको छ । मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा यही कात्तिक १४ गते शुक्रबारदेखि नियमित रूपमा बसपार्क सञ्चालन...

द क्लिफमा अब जोडीले पनि बञ्जी गर्न सक्ने

बागलुङ/द क्लिफले कालीगण्डकी नदी माथी संचालन गरेको बञ्जीमा नयाँ आर्कषण थपेको छ । एकल रुपमा गरिने बञ्जी अब जोडीको रुपमा पनि खेल्न सकिने भएको हो । यो खेलले पर्यटन प्रवद्र्दनमा सकारात्मक सुधार ल्याएको छ...

जिल्लाहरुमा दमकल अभाव, भएपनि प्रभावकारी छैन सेवा

पोखरा/हिउँदयाम सुरु भएको छ । यस याममासुख्खा मात्र नभई गर्मी रहावाहुरीसमेत चल्ने भएकाले आगजनीका बढी घटना हुन्छन । बिजुली शर्ट भएर, खाना पकाउने ग्यास चुहिएर तथा विभिन्न ज्वलनशील पदार्थको प्रयोगमा असावधानीका कारण आगलागी हुने...

सुन्दरेखोलामा ‘आर्क ब्रिज’ बन्दै

पर्वत/पुष्पलाल मध्यपहाडी राजमार्गको पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल बनिरहेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ (मुग्लिङमा बनेको नयाँ पुल जस्तै) निर्माण भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका...

-->