मुस्ताङ / अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पुर्याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ...
म्याग्दी/आन्तरिक पर्यटकका लागि म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङमा अवस्थित समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा बाख्लो हिमपात भएपछि आगामी शुक्रबारसम्मका लागि पदयात्रामा जान रोक...
बागलुङ/मानवसेवा आश्रमको भवन निर्माण गर्नका लागि आयोजित महायज्ञको प्रचार प्रसारका लागि बागलुङ बजारमा अटो व्यवसायीले हातेमालो गरेका छन् । महायज्ञ नजिकिदै गर्दा प्रचारप्रसारका लागि अटो व्यवसायीले ¥याली निकालेका हुन् । ¥यालीमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी...