पोखरा / म्याग्दी, मुस्ताङ, मनाङलगायतका हिमाली जिल्लामा गएरातीदेखि परेको हिउँको कारण आउन सक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई सचेत गरानुको साथै सावधानी अपनाउन अनुरोध गरिएको छ । मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका-५, नेचुङस्थित...
दमौली / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज एक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन्। चितवनबाट लमजुङतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकछेउको भित्तामा ठोक्किएको थियो। जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार, बा.प्र. ०३-००१...