बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१४ औं संस्करणको पोखरा महोत्सव पुष २९ देखि माघ ११ सम्म

पोखरा / युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म हुने भएको छ । क्लबको १६ औं साधारण सभाले पोखरा महोत्सव अमरसिंह चौरमा आयोजना...

जीप दुर्घटनामा ३ जना घाइते

पर्वत/ पर्वतको मोदी गाउँपालिका–६ बेत्यानीस्थित मध्यपहाडी राजमार्गको सडक खण्डमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको पिक अप बोलेरो जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमा जीपचालक कास्कीको अन्नपुर्ण गाउँपालिका–१ बस्ने ३३ वर्षीय सुनिल बिश्वकर्मा,...

आँबुखैरेनी–मुग्लिङ सडक सोमबार राती दुई घण्टा बन्द हुने

तनहुँ/ पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडक खण्डको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सोमबार राति २ घण्टका लागि बन्द हुने भएको छ । उक्त स्थानमा गएको पहिरो नियन्त्रण कार्यका लागि सडक बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयका...

दुई फरार अभियुक्त पक्राउ

बागलुङ/एक वर्ष अघि सजाए पाएपछि फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पशुपंक्षी कसुर गरेका र बैंकिङ कसुर गरेका दुइ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पश्चिम बागलुङको गलकोट प्रहरीले गलकोट नगरपालिका...

प्रहरीमाथि अभद्र व्यवहार गर्ने २ पक्राउ

स्याङ्जा/ डियुटीमा खटिएका प्रहरीमाथि हातपात गर्दै अपशब्द बोलेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–३ का सौगिल गुरुङ र ३२ वर्षीय सौजन गुरुङ रहेका छन् । पुतलीबजार–३...

अन्नपूर्ण र मुस्ताङमा भरिभराउ पर्यटक, व्यवसायी भन्छन् – ‘यति धेरै आउलान् भनेर कल्पना गरेका थिएनौं’

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटल सञ्चालकलाई...

बुधबार बिहानसम्म भारी हिमपात र मध्यम वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पोखरा/  पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण सोमबार रातीदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थाथनमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि...

पानीघट्टमा पिसेको पीठोको स्वाद नै बेग्लै

म्याग्दी/कुनै समय मुस्ताङका ९६ वटै गाउँबस्तीमा उवा, जौ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानीघट्ट’ प्रयोग हुन्थ्यो । खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा...

स्याङ्जाको गल्याङस्थित शिशुकल्याण माविका तत्कालिन अध्यक्ष, प्रअ र लेखापालबिरुद्ध भ्रष्टाचार मुद्दा

स्याङ्जा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको गल्याङ नगरपालिका–४ स्थित शिशुकल्याण माध्यमिक विद्यालयमा कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन बनाएर विद्यालयको रकम हिनामिना गरेको आरोपमा ३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा...

खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान

स्याङ्जा / खुमा अर्याल फाउन्डेसनले शनिबार सातौं साधारणसभा सम्पन्न गरेको छ । यस अवसरमा फाउन्डेसनले चाडपर्व विशेष शुभकामना आदानप्रदान, अन्तरक्रिया र चियापान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रमको उद्घाटन गर्दै फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले दुर्गम क्षेत्रका...

-->