बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शताब्दी उमेरका ज्येष्ठ नागरिकलाई अभिनन्द गर्दै जलजला

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले एक सय वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन गर्न सुरु गरेको छ । शताब्दी उमेरका पुरुष र महिलाका अनुभवलाई सामाजिक रूपमा प्रसारण गर्न, उनीहरूका अनुभव, सीप र कौशलहहरु पछिल्ला पुस्तामा स्थानान्तरण गर्न,...

होटलमा कोठा नपाएकालाई निजी घरमा बास

म्याग्दी/अतिथि देवो भवः । हामी पूर्वीयहरूको संस्कृति। पाहुना आउँदा घरमा लक्षिन भित्रिन्छ। पाहुनाले खाएर सकिंदैन। जति खान्छन् त्योभन्दा कयौं गुणा धनधान्य बढ्छ भन्ने मान्यता छ । उहिले गाउँघरमा पाहुना आउँदाको झल्को दिने गरी अहिले...

कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या

पोखरा/  जेनजी आन्दोलनका क्रममा भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको नवलपुरको गैंडाकोटमा हत्या भएको छ । गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राती चितवनको कालिका नगरपालिका– ४ पदमपुरका २८ वर्षिय...

लेक लागेर मनाङमा एक जनाको मृत्यु

लमजुङ/ मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङको शनिबार मृत्यु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार काङला फेदी (करिब ४,५०० मि.) बाट...

मुस्ताङ भन्सार कार्यालयले उठायो सवा ३ अर्ब राजस्व

बागलुङ / नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १४ करोड ४३ लाख ६ हजार ४ सय १ रुपियाँ राजस्व संकलन गरेको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा व्यापारिक मार्गको...

जुवाखालमा विवाद हुँदा साथीको हत्या

पोखरा / गएराती जुवाखालमा विवाद हुँदा साथीको हत्या भएको छ । पोखरा-५ प्रस्याङमा आज विहान करिब ३ बजेको समयमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । जुवाखालमा विवाद भएर घर फर्किने...

म्याग्दी र मुस्ताङ घुम्न आउँदा होटल बुक गरेर मात्रै आउन म्याग्दीका सिडिओको आग्रह

म्याग्दी / म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले होटेल बुक गरेर मात्र म्याग्दी र मुस्ताङ घुम्न निस्कन पर्यटकलाई आग्रह गरेका छन् । पर्यटकको चाप अत्याधिक रहेकाले होटेलहरु नपाउने समस्या हुने भन्दै होटेलको सुनिश्चितता गरेर...

मुस्ताङमा ‘माटोको रिसोर्ट’ले लोभ्याउँदै पर्यटक

जोमसोम / थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ। स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गरेका छन्। लामो समय काठमाडौंमा...

बालगृहका बालबालिकाले लगाए सामूहिक टिका

म्याग्दी/तिहारलाई दिदीभाइ तथा दाजुबहिनी बिच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा चिनिने गरिन्छ । भाइटीकाका बेला दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ । त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकाका बेला भने दिदीबहिनी...

कुश्मामा ईभी भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–४ छमर्केमा शुक्रवार दिउसो भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार कुश्मा–बागलुङ सडक खण्ड अन्तर्गत कुश्माको छमर्केमा शुक्रवार दिउसो करिब दुई बजेको समयमा...

-->