बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

महानगरले अनुदान दिएपछि फुलमा आत्मनिर्भर बन्दै पोखरा

पोखरा / गण्डकी प्रदेशको राजधानी पोखरा अब सयपत्री र मखमली फूलमा आत्मनिर्भर बन्दै गएको छ। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले सयपत्री फुलमा अनुदान दिनुका साथै फूलको खरिद–बिक्रीमा समेत व्यवस्थापन गरेपछि व्यवसायीहरु बढेका छन ।...

एकैदिन ४ सय ६८ किलो सयपत्री बिक्री भएपछि किसान खुसी

दमौली / तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ। यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका...

पोखरामा जुवा खेलिरहेका २० जना करिब ६ लाखसहित पक्राउ

पर्वत/जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न तीन स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पोखराका विभिन्न तीन स्थानबाट...

कविता वाचन गरेर महाकवि देवकोटाको स्मरण

बागलुङ/महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औ जन्मजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । विद्यामन्दिर पुस्तकालय देवकोटा जयन्ती संयोजन समितिले देवकोटाले नेपाली भाषा, साहित्य र शिक्षमा पु¥याएको योगदानबारे चर्चा र चिन्तन लगायतका...

पर्वतमा राती नौ बजेपछि देउसीभैलो खेल्न नपाइने

बागलुङ बजारमा देउसीभैलो कार्यक्रममा नृत्यु प्रस्तुत गर्दे कलाकारहरु । तस्बिर : ढोरपाटन पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले तिहारको समयमा हुन सक्ने अपराधलाई ध्यानमा राखेर राती नौ बजेपछि देउसीभैलो लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू नगर्न अनुरोध गरेको छ । चाडपर्वको...

के धौलागिरि प्रादेशिक अस्पतालमा औषधी नभएकै हो ?

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरि प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दिर्घ रोगका बिरामीकोलागि चाहिने औषधी नभएको भन्ने पाइयो । अत्यावस्यक औषधी खरिदकालागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पनि उनले बताए...

बागलुङ बजारमा देउसीको रौनक

बागलुङ/तिहार भित्रिएपछि बागलुङ बजारमा देउसी भैलोको लहर शुरु भएको छ । युवाहरुका विभिन्न समूहले बजारमा भैलो खेल्न थालेका छन् । देउसाीभैलोले दिउसो देखि राती सम्म बजार गुञ्जेको छ । परम्परा, सस्कृति र इतिहास झल्कने गरी...

‘जुन घरमा हत्या गरेर जेल पुगेका थिए, फर्किएर त्यहीँ गरे आत्महत्या’

पोखरा / जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक जना कैदीले भुन्डिएर आत्महत्या गरेका छन् । ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई कास्की कारागारमा रहेका ५५ वर्षीय देवबहादुर विश्वकर्मा सोमबार बिहान पोखरा महानगरपालिका–२६ बरालडाँडास्थित घरमा...

तिहारले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको दोस्रो महान पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना  दिएका छन् । भट्टले तिहार पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र...

संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु सबैको साझा दायित्व– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व रहेको बताएका छन् । तिहार एवं दीपावलीको अवसरमा आज एक शुभकामना दिदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका...

-->