दमौली / भाइटीकाका तनहुँमा भएका छुट्टा छुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन्। भाइटीकाका दिन जिल्लाका विभिन्न ठाउँमा राति र दिउँसो भएका आठ दुर्घटनामा २५ घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पृथ्वी राजमार्ग...
देउसीभैलोमा कुटपिट हुँदा नवलपुरमा एक जनाको मृत्यु
नवलपुर / विनयी त्रिवेणी गाउँपालिकाको गोग्दी गाउँमा देउसीभैलोमा झगडा र कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विनयी त्रिवेणी वडा नम्बर ४ को गोग्दीमा भाइटीकाका दिन झगडापछि स्थानीयले कुटपिट गर्दा...
पोखरामा भाइटीका महोत्सवको उल्लास
पोखरा /होटल संघ पोखरा नेपालले तिहारका अवसरमा विहीबार आयोजना गरेको १८ औं भाइटिका महोत्सवमा २०८२ मा एकसय भन्दाबढी पर्यटकले सहभागिता जनाएका छन् । महोत्सवमा पर्यटकको उत्साहजनक सहभागिता रहेको र विभिन्न १५ भन्दा बढी देशका...
सहाराबिहिनको आश्रयस्थल मानवसेवा आश्रम
बागलुङ/उमेरले नौ बर्ष पुगेकी बालिका सृष्टी अहिले मानवसेवा आश्रममा हुर्केकी छिन् । आश्रम संचालक बिपना तामाङ, यमुना कंडेल सहितका अभिभावकले उनको स्याहार गरेर नियमित बिद्यालय पठाउने काम गर्छन् ।
आश्रम संचालक बिपना र पूर्व संचालक...
१५ महिनामा सक्ने गरी कालीगण्डकी नदीमाथि ४ सय १५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु
पर्वत/जिल्लाको कुश्मा नगरपालिका–५ गुम्बाको डिल र बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थान जोड्ने गरी चार सय १५ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ ।
यसअगाडि कुश्मा आसपासको क्षेत्रमा कालीगण्डकी नदीमाथि तीन वटा लामा र...
बुटवलबाट बुर्तिबाङ छुटेको जिप पाल्पामा दुर्घटना, १२ जना घाईते
बागलुङ (खरबाङ)/पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. १३ को बैकुण्ठे भिरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । बुटवलबाट बुर्तिबाङका लागि छुटेको जिप रानीमहल सडक खण्डमा दुर्घटना भएको हो ।
चालकसहित १४...
जुवातास खेल्ने खेलाउने ७ पक्राउ
पोखरा/ तिहारको बेला जुवातास खेल्ने र खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट २ लाख ९५ हजार ६ सय ७५ रुपैयाँसमेत बरामद भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वडा प्रहरी...
नेपाल संवतले नेपालीलाई एकतावद्ध रहन प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाल संवत्ले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् । नेपाल संवत् ११४६ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यस चाडले हामी सबैको...
अब यसरी गर्न सकिन्छ गण्डकीमा गाँजा खेती
पोखरा / एकातिर गाँजा खेतीलाई उत्पादन र आम्दानीसँग जोड्ने गरी वैधानिकता दिनुपर्ने मत बलियो छ, अर्कोतिर खेती गर्न दिएपछिका सम्भावित सुरक्षा चुनौती पनि उत्तिकै छ ।घरेलु मदिरा उत्पादन, प्रयोग र बिक्रीलाई वैधानिकता दिने कानुन...
झोलुङ्गे पुलको जिल्लामा तथ्यांक न संरक्षण
बागलुङ/सामान्य ज्ञानमा झोलुंगे पुलको जिल्ला भनेर बागलुङलाई चिनिन्छ । तर पछिल्लो एक दशक यता बागलुङमा कति झोलुंगे पुल छन् भन्ने तथ्यांक समेत छैन ।
तथ्यांक नभएको मात्र हैन, कैयौं झोलुंगे पुल मर्मत अभावमा लोप भैसकेका...