बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धम्पुस लेकबाट गाइडसहित जर्मनी पर्यटक सम्पर्कविहीन

मुस्ताङ / संसारको सातौँ अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका-१, धम्पुस लेक आउने क्रममा नेपाली गाडडसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन् । म्याग्दीको धौलागिरि पदमार्ग...

चाडपर्वमा प्रशासनको विकृति नियन्त्रण प्रयास

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले चाडपर्वमा हुन सक्ने विसंगती र विकृती अन्त्य गर्ने तथा शान्ति सुरक्षा चुस्त बनाउने पहल गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गरेर देउसी भैलोलाई सांस्कृतिक पर्वको रुपमा मनाउन, तडकभडक नगर्न भनेको...

एक थुङ्गा सयपत्रीको मूल्य ५ रुपैयाँ

पोखरा/पोखरा महानगरपालिकाले तिहारको समयमा अत्यधिक माग हुने स्थानीय सयपत्री फूलको बिक्री स्थान तथा मूल्य तोकेको छ । महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सयपत्री फूलमा आत्मनिर्भर रहेको पोखराका विभिन्न स्थानहरूमा उत्पादन भएका सयपत्री...

अनमी जानकी पुजारा : जसले रातभर कृतिम श्वास दिएर शिशुलाई बचाइन

बागलुङ/जागिर खाएको ८ वर्ष मात्र भयो । तर उनको मेहेनन भने लोभलाग्दो छ । नेपालको सबैभन्दा दुर्गममा बसेर उनले सेवा गरेकी छिन् । त्यसैमा उनी खुसी समेत छिन् । बैतडीको सिगास गाउँपालिका वडा नं....

रुपातालमा घटे माछा

पोखरा/‘प्राकृतिक सम्पदाको संरक्षण गरौं,दिगो उत्पादनमा जोड दिऔं’ भन्ने मुल नारामा साथ कास्कीको तेस्रो ठुलो रुपातालमा गत वर्षको तुलनमा झण्डै २० हजार किलोग्रामले माछाको उत्पादन घटेको छ । विगत २४ वर्ष देखि तालको संरक्षण गर्दै आय...

‘मिथ्या सूचना रोक्न मर्यादित बनौं’

पोखरा/मिथ्या र भ्रमपूर्ण सूचनाले समाजमा नकरात्मक असरलाई बढावा दिने भएकाले यस्ता सूचना प्रवाह गर्न नहुनेमा आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले पत्रकार र सञ्चार माध्ययम आचारसंहिता र मर्यादामा रहेमा पनि...

मनाङको तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

मनाङ / जिल्लाको प्रशिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ। हिमालपारिको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध पर्यटकीयस्थल तिलिचो बेस क्याम्पमा आजदेखि फोरजी सेवा सञ्चालनमा आएको हो। तिलिचोमा फोरजी सेवा...

खेलकुदको कार्यालय सदरमुकामबाट बिहुँकोटमा सारियो, सामाजिक सञ्जालमा ब्यापक विरोध

बागलुङ /  जिल्ला खेलकुद विकास समितिको कार्यालय सदरमुकाम बागलुङ बजारबाट काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँमा सारिएको छ । सदरमुकामदेखि २३ किमी पश्चिममा रहेको बिहुँस्थित बिहुँकोट खेलकुद तथा समाज विकास केन्दको कवर्ड हलमा कार्यालय...

एघारौं महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय

काठमाडौं / नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ । बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार...

पालिकास्तरीय भलिवल : समिफाइनलको समिकरण पूरा

बागलुङ/अन्तराष्ट्रिय बागलुङ समाजको आयोजनामा बागलुङमा संचालित पालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा सेमिफाइनलको समिकरण पुरा भएको छ । शिक्षा, स्वास्थ्य लगायत समाजिक क्षेत्रमा सहयोग र काम गर्दै आएको समाजले खेल क्षेत्रको बिकासका लागि बागलुङ नगरपालिका ४...

-->