बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कास्की मालपोत कार्यालमा आजदेखि सेवा सुरु

पोखरा/ जेन जी प्रदर्शनका क्रममा आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको मालपोत कार्यालय कास्कीले बिहीबारदेखि सेवा सुरु गरेको छ । कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए । कार्यालय क्षतिग्रस्त भएपछि...

बागलुङमा पालिकास्तरीय भलिबलको उद्घाटन, १० टीमको सहभागीता

बागलुङ / अन्तर्राष्ट्रिय बागलुङ समाजले आयोजना गरेको सर्वाधिक ठूलो पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियोगिता आज उदघाटन भयो । प्रतियोगिताको आज उदघाटन गरिएपनि खेलहरु भने हिजोबाट नै सुरु भएका थिए । खेलको उद्घाटन गर्दै जिल्ला...

फरार ८१ कैदीबन्दी पक्राउ

पोखरा/ जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट फरार ८१ जना कैदी तथा थुनुवा पक्राउ परेका छन् । कास्की प्रहरी र मातहतका निकायबाट खोजतलास गर्ने क्रममा पक्राउ परेका उनीहरुलाई कारागारमा बुझाइएको...

जैमिनीको कुश्मीसेरा-कार्कीनेटा-पोखरा बस सेवा संचालन

बागलुङ / जिल्लाको दक्षिणमा रहेको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरादेखि पर्वतको फलेबास, कार्कीनेटा, जुग्ले हुँदै पोखरासम्म बस सेवा संचालनमा आएको छ । नगर उपप्रमुख हरिहर शर्मा, यातायात प्रालिका पदाधिकारी, व्यवसायी लगायतको उपस्थितिमा बिहीबार बिहानबाट बस...

आर्युवेदीक औषधालयले थाल्यो स्वर्णबिन्दु प्रासन

बागलुङ/बालबालिकाको बौद्दिक, शारिरीक र वृद्दिबिकासकालागि महत्वपुर्ण हुने स्वर्णबिन्दु प्रासन खुवाउन थालिएको छ । धौलागिरि आर्युवेदीक अस्पतालले पहिलो पटक यो अभियान थालेको हो । एक बर्ष काटेका र ५ बर्ष सम्मका बालबालिकालाई यो औषधी खुवाईने छ...

स्वास्थ्यमन्त्री पाठकले गरे ४३ बुँदे नयाँ र मुख्य कार्यक्रम सार्वजनिक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चालु आर्थिक वर्षमा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा विनियोजित नयाँ र मुख्यमुख्य कार्यक्रमहरुको विवरण सार्वजनिक गरेका छन् । बुधवार पत्रकार सम्मेलनमार्फत मन्त्री पाठकले ४३ बुँदे विवरण सार्वजनिक गर्दै कार्यक्रमले नागरिकको...

लेखापढी कानुन व्यवसायीको अग्रसरतामा कास्की मालपोतमा अस्थायी कार्यालय निर्माण

पोखरा/जेनजी प्रदर्शनका क्रममा पूर्णरुपमा क्षतीग्रस्त मालपोत कार्यालय कास्कीमा तत्कालै सेवा प्रवाह गर्न मिल्ने गरी नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति पोखराले २ वटा अस्थायी कार्यालय बनाएर हस्तान्तरण गरेको छ । एसोसियशनको ३१ औं...

विकासको वेथिति : सडक रोकेर ट्रष्ट, नाम दिइयो बैठकस्थल

पोखरा/बैठकस्थल कस्तो हुनुपर्छ ? भवन, त्यसभित्र फराकिलो र लचिलो कोठा, आरामदायी कुर्सी र टेबल । अहिले प्रविधिको जमाना भएकाले इन्टरेनटसहित सूचना प्रविधियुक्त संरचना, बाहिरी आवाज वा अवाञ्छित बाधा नपुग्ने, चियानास्ताको व्यवस्था, शान्त वातावरण ।...

जेनजी आन्दोलनका घाइतेको राहत प्रशासनमा, बुझाउन कठिन

बागलुङ/गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि राज्यले खर्च उपलब्ध गराएको छ । मृतकलाई सहिद घोषणा गरेर रकम पनि दिने घोषणा भैसकेको छ । तर बागलुङ जिल्लाभित्र...

अन्तराष्ट्रिय बागलुङ समाजको भलिबलमा नगरपालिकाको विजयी सुरुवात

बागलुङ/अन्तराष्ट्रिय बागलुङ समाजको आयोजना गरेको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधवारबाट शुरु भएको छ । उपल्लाचौर स्थित दावगरा बसपार्कमा भएको खेलको औपचारिक उद्घाटन बिहिवार हुने भएपनि खेल भने बुधवारदेखिनै शुरु भएको हो । समाजले पहिलो...

-->