बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘आचारसंहिता र मर्यादामा रहे मिथ्या र भ्रमपूर्ण सूचना आउदैनन्’

पोखरा/ मिथ्या र भ्रमपूर्ण सूचनाले समाजमा नकरात्मक असरलाई बढावा दिने भएकाले यस्ता सूचना प्रवाह गर्न नहुनेमा आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले पत्रकार र सञ्चार माध्ययम आचारसंहिता र मर्यादामा रहेमा...

जुलुशसहित युवा संघ र अखिलका नेताले तनहुँमा दिए बालेन र सुधन गुरुङविरुद्ध जाहेरी

दमौली / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध तनहुँमा पनि किटानी जाहेरी परेको छ । नेकपा एमालेनिकटका जनसंगठनका नेता कार्यकर्ता जुलुससहित जिल्ला प्रहरी कार्यालय दमौली पुगेर किटानी जाहेरी दिएका...

पर्वत प्रशासन बन्यो सर्वोत्कृष्ट कार्यालय

पर्वत/  गृह मन्त्रालयको कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वत नेपालमै सर्वोत्कृष्ट बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मुल्यांकनमा सबैभन्दा बढी ९५ दशमलव ७१ अंक प्राप्त गरी पर्वत प्रशासन उत्कृष्ट...

बागलुङका ५० प्रतिशतभन्दा बढि नागरिक स्वास्थ्य बिमामा आबद्ध

बागलुङ / बागलुङमा यो बर्ष डेढ लाख नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । यहाँका ४५ हजार ३९५ परिवारका कुल १ लाख ४१ हजार ५०९ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन् । बागलुङको जनसंख्या २...

पोखरामा प्रहरी दिवस

पोखरा/ ‘नागरिक प्रहरी सहकार्य– सुरक्षाको लागि अपरिहार्य’ भन्ने मुल नारासाथ गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा ७० औं प्रहरी दिवस आज पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहनिरीक्षक दिनेश कुमार आचार्यको...

पोखरा पर्यटन परिषद्को २५ औं वार्षिकोत्सव

पोखरा/ पोखरामा क्रियाशील पर्यटन सम्बद्ध सघसंस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्को २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको परिषद्का संस्थापक अध्यक्ष एवम् सल्लाहकार अशोक पालिखेले उद्घाटन गर्दै परिषद् स्थापनाकालिन विविध पक्षबारे प्रकाश पारेका...

कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

पोखरा/कास्की प्रहरीले जेनजी आन्दोलनको क्रममा कास्की कारागार तोडेर भागेकामध्ये ८१ जना कैदी–बन्दीहरुलाई पक्राउ गरेको जनाएको छ । कास्की कारागारमा ७ सय ७३ जना कैदीबन्दी रहेकोमा आन्दोलनको दोस्रो दिन असोज २४ गते एकजनाबाहेक सबै भागेका थिए...

‘लेकसाइडले अब पर्यटन धान्न सक्दैन, आसपासका गन्तव्य समेटौं’

पोखरा/पर्यटकीय राजधानी पोखराको लेकसाइडले मात्रै अब पर्यटन क्षेत्र धान्न नसक्ने देखिएको छ । पोखरा पर्यटन परिषदको २५ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले लेकसाइड केन्द्रित मात्रै भएर अबको पर्यटन प्रबद्र्धन नहुने बताएका...

‘निर्वाचन नभए राजतन्त्र कि गृहयुद्ध’

पोखरा/आगामी फागुन महिनामा वा त्यसको दुई तिन महिनामा निर्वाचन नभएमा देशमा राजतन्त्र फर्कने सम्भावना रहेको भन्दै नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दका कारण भदौ २३ र २४ गते...

बडिगाडका केशबको परिवारले पायो आश्रय

बागलुङ (खरवाङ)/पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ को कालीमाटी खोला किनारको ओढारमा रात बिताउँदै आएका एक परिवारले वडा तथा पालिकाको समन्वयमा आश्रय पाएको छ । ग्वालीचौर गाविसको साविक २ नम्बर वडामा रहेको सिद्ध प्राविको...

-->