बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कार्यक्रम सञ्चालनपूर्व स्वीकृति लिन कास्की प्रशासनको आग्रह

पोखरा/  कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बन्धित सवैसंग आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तर्गत स्थानीयस्तरमा...

पोखरामा १८ औं भाइटिका महोत्सव आयोजना

पोखरा / होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन...

एमालेको ११औँ महाधिवेशन मङ्सिर २७-२९ पोखरामा प्रस्ताव

काठमाडौं / नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँसहितको प्रस्ताव गरेका हुन् । अध्यक्ष ओलीले...

पशु विकास तथा दूध उत्पादनमा कृषकलाई ८० लाख अनुदान

पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशु विकास तथा दूध उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न ८० लाख रुपैयाँ अनुदान वितरण गर्ने भएको छ । निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार...

धौलागिरी आयुर्वेद अस्पतालमा स्वर्णबिन्दु प्राशन कार्यक्रम भोली

बागलुङ/धौलागिरी आयुर्वेद अस्पताल बागलुङले असोज २९ गते बुधवार स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बालबालिकाको शारीरिक, मानसिक वृद्धि र विकासको लागि यो कार्यक्रम संचालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत लक्षित उमेर समूह अर्थात्...

कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी

पोखरा/ पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा धनबहादुर विश्वकर्मा (डिबी) सर्वसम्मत चयन भएका छन् । मङ्गलवार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट सङ्घका सदस्यहरूमा गोपाल मुरी मगर, हुमबहादुर थापा, सपना राजबाहक, यशोदा विश्वकर्मा, रामु...

मोटरसाइकलको स्वरुप परिवर्तनविरुद्ध कास्की प्रहरीको ‘अप्रेशन ३६५’

पोखरा/ मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधी बढिरहेको जनगुनासोपछि कास्की प्रहरीले त्यसविरुद्ध सोमबार साँझदेखि ‘अप्रेशन ३६५’ अभियान सुरु गरेको छ । जिल्ला...

नर्सलाई मासिक पारिश्रमिक २४ देखि २९ हजारसम्म दिन मणिपाल शिक्षण अस्पताल तयार

पोखरा/ पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले कार्यरत नर्सलाई मासिक २४ देखि २९ हजार रुपैयाँसम्म पारिश्रमिक दिन तयार भएको जनाएको छ । अस्पतालले मंगलबार प्रेस विज्ञप्तिमार्फत नर्स आन्दोलनको घटनाक्रम, समस्या समाधानका लागि भएको पहल र प्रस्तावित...

नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पक्राउ

पोखरा/ नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका–१ स्थायी ठेगना भई पोखरा महानगरपालिका–२० भलाम बस्दै आएको २४ वर्षीय सुजन विक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले...

‘वार्ड’का शय्या भरिएपछि ‘इमर्जेन्सी’ मै भर्ना

पर्वत/पछिल्ला केही दिनयता बिरामीहरूको चाप बढ्दै गएपछि प्रदेश अस्पताल पर्वतमा बिरामीहरूलाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने भएको छ । उपचारमा आएका बिरामीहरूलाई भर्ना गरेर राख्नुपर्दा बहिरङ्ग विभागका विभिन्न ‘वार्ड’ मा भर्ना गरेर उपचार गर्ने गरिएको...

-->