बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिजन सकिन लाग्दा डेंगी संक्रमण बढ्दै

बागलुङ/पछिल्लो समय बागलुङमा डेंगी संक्रमण बढेको छ । धौलागिरि अस्पतालसहित गलकोट र बुर्तिवाङमा उपचारमा गएका अधिकांसमा डेंगी संक्रमण देखिएको छ । बर्षात सकिएर मौषम सफा भैरहेको समयमा बढेको डेंगीले स्वास्थ्यकर्मी, चिकित्सक र सरोकारवालाको चासो बढाएको...

पैयुँको धानबालीमा फड्के किराको आतंक

पर्वत/जिल्लाको पैयुँ गाउँपालिका–२ र ४ मा लगाइएको धान खेतीमा फड्के किरोको आक्रमणले क्षति बढ्दै गएपछि कृषकहरू चिन्तित बनेका छन् । अब पाक्ने तयारीमा रहेको धानको काण्ड र पातमा किराले काटेको तथा ती किराहरू बाक्लै मात्रामा...

इमेजका अध्यक्ष नेपालीलाई मुद्दा पछि बचतकर्ता निराश

फाइल तस्बिर बागलुङ/देवकुमार नेपालीलाई सहकारी ठगीसँगै सम्पत्ति शुद्दिकरण मुद्दा पनि लागेको छ । उनी जेलमा छन् । राज्यले यो मुद्दामा कसरी नेपालीलाई कारवाही गर्छ त्यो हेर्न बाँकी छ । तर सहकारीका बचतकर्तालाई भने चिन्ता बढेको छ...

एउटै शिविरमा हजार बढीले सेवा लिए

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजार तीन सय ७५ जनाले सेवा लिएका छन् । जैमिनी नगरपालिका र रोटरी क्लव अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक...

नागरिक समाजका अगुवा भन्छन, ‘राष्ट्रिय सहमति आवस्यक छ’

पोखरा/ नागरिक समाजका अगुवाले भदौ २३ र २४ गतेको आन्दोलन र प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिमा सबै राजनीतिक दल र सरोकारवालाबीच राष्ट्रिय सहमति आवस्यक रहेको बताएका छन् । उनीहरुले घटना हुने अवस्थामा पुराउने दोषीको पहिचान र...

असोज २९ मा गण्डकीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

गण्डकी / प्रदेश सरकार अन्तर्गतको पोखरा गण्डकी आयुर्वेद अस्पताल कास्कीले असोज २९ गते स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो दिन गण्डकी आयुर्वेद अस्पताल, कास्कीमा बिहान ६ बजे देखि १० बजेसम्म...

लेखनाथ सहकारीमा लेखनाथको प्रवेश

पोखरा/पोखरा महानगरपालिका वडा नम्वर –२६ को अर्घाैचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा लेखनाथ सापकोटा चयन भएका छन । सस्थाको शनिवार सम्पन्न १७ औं वार्षिक साधारण सभामा अध्यक्ष हरिबहादुर जिसीले पारिवारिक समास्या देखाउँदै...

तलब कटौती, लाभहरू निलम्बन

पोखरा/पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालले तलब बृद्धिको मागसहित आन्दोलनमा रहेका नर्सहरुलाई इमेल मार्फत् धम्की दिन थालेको छ । शुक्रबारदेखि आकस्मिक र सघनबाहेकका सबै सेवा ठप्प पारेका नर्सहरुलाई शुक्रबार राति अस्पतालले मेल गर्दै हाजिर नभए...

बडिगाडका केशवको परिवार तीन दिनदेखि ओडारमा

बागलुङ (खर्वाङ)/बस्दै आएको घरबाट निकालिएपछि बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका केशव पुनको परिवार तीन दिनदेखि ओडारमा बस्दै आएको छ । बडिगाड ५ ग्वालीचौर सेरोफेरोमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका ४६ वर्षिय पुनसहित...

देवकुमार नेपालीविरुद्द सम्पत्ति शुद्दिकरण मुद्दा दर्ता

बागलुङ/ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापद देवकुमार नेपालीलाई सम्पत्ति शुद्दिकरण मुद्दा लागेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले विहिवार उक्त मुद्दा दर्ता गरेको हो । उक्त मुद्दाको जाहेरी वकिलको कार्यालयले...

-->