बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते

पोखरा/ जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । घाइतेहरूलाई आवश्यक कागजातसहित कार्यालयमा...

उच्च अदालत पोखराद्वारा सेवा बिस्तार

पोखरा/ उच्च अदालत पोखराले असोज २६ गते आइतबारदेखि थप सेवा विस्तार गर्ने भएको छ । अदालतले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि मिसील सावुद रहेका मुद्धाहरुको साप्ताहिक तथा दैनिक पेशी सूची प्रकाशन गरी सुनुवाई हुने...

सेवा प्रवाहबारे सल्लाहकारसंग पोखराका मेयर आचार्यको छलफल

पोखरा/  जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बिच पोखरा महानगरपालिकाबाट प्रभावकारी सेवा प्रवाह, सुशासन अभिवृद्धि र सेवाहरूको चुस्त व्यवस्थापन लगायत विषयमा शुक्रबार छलफल भएको छ । महानगर प्रमुख धनराज आचार्यले सल्लाहकार परिषद्सँग छलफल गरेका हुन्...

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु

पोखरा / पोखरा महानगरपालिका– २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ । रिड नेपाल अन्र्तगतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा...

लार्के पास पुगेका भक्तपुरका युवकको लेक लागेर मृत्यु

गोरखा/ गोरखास्थित लार्के पास पार गर्ने क्रममा लेक लागेर भक्तपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार मृत्यु भएको छ । उत्तरी गोरखाको चुमनुव्री–१ सामागाउँस्थित लार्के पासमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार...

पुनहिल बनेको ‘लुङटुङ’ डाँडा

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट तीन...

प्रवासी म्याग्देलीको रक्तदानमा ३० पिन्ट रगत संकलन

हरिकृष्ण गौतम म्याग्दी/कतारमा रहेका म्याग्देलीको आयोजनमा सदरमुकाम बेनीमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ३० युनिट रगत संकलन भएको छ। सामाजिन एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा शुक्रबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको...

भीरकोटमा रमाइलो मेला सुरू

स्याङ्जा/जिल्लाको भीरकोट नगररपालिका १ मा रहेको भीरकोट मैदानमा रमाइलो सुरू भएको छ । बयरघरी पिस युथ क्लब मेलाको आयोजक हो । बडादशैं र दीपावलीको पावन अवसरमा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता एवं चौथो बयरघारी रमाइलो मेलाको...

कहिले बनिसक्ला निसी अस्पताल ?

बागलुङ/बागलुङको निसीखोला गाउँपालिकाले बनाएको नगर अस्पताल आर्थिक अभावले अलपत्र भएको छ । निसीखोला गाउँपालिका–३ र ४ को सिमानामा अस्पताल भवन निर्माणाधिन छ । आवस्यक पुर्वाधार बनिनसक्दा भवन अलपत्र छ । स्थानीयबाट जग्गा उपलब्ध भएपछि गाउँपालिकाले...

म्याग्दी सिंगाको दुध पोखरामा बिक्री

फाइल तस्बिर म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादित दुध पोखरामा पठाउन थालिएको छ । गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको...

-->