बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रदर्शनमा गोली लागेका लक्ष्मणलाई एक महिनाको उपचारपछि काठमाडौं रिफर गरियो

पोखरा/‘मेरो सम्पत्ति भनेकै यही हो, कसरी हुन्छ यसलाई बचाइदिनुहोस । मलाई अरु केहि चाहिँदैन…’, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माँसगै लक्ष्मण नेपालीको आमाले भावुक भएर भनिन् । जेनजी प्रदर्शनको बिहीबार एक महिना पुग्यो । त्यही...

जेन जी आन्दोलनमा जलेका सवारी साधन पुनः निर्माण गर्न गण्डकी मेकानिकल एशोसिएसनको चासो

पोखरा/ गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन पोखराले भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा पोखरामा तोडफोड र आगजनीमा परेका सरकारी तथा निजी सवारी साधनको पुनः निर्माणमा चासो देखाएको छ । एशोसिएसनले ती...

आगामी निर्वाचनमा दलीत एकजुट बनाउने लक्ष्य

बागलुङ/आगामी फागुन २१ गते हुने निर्वाचनमा दलीतहरुको आफ्नै नेतृत्व आउने गरी दल खोल्ने तयारी रहेको ‘दलीतका लागि दलीत अभियान नेपाल’का संयोजक खगेन्द्र बिकले बताएका छन् । उनले दलीतहरु एकजुट भएर आफ्नो अधिकार खोज्ने, वर्षौदेखी...

२७ औं पोखरा सडक महोत्सवको संयोजकमा बसन्त गौतम

पोखरा/ रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको विहिबार वसेको कार्यसमिति बैठकले २७ औं पोखरा सडक महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष बसन्त गौतमलाई चयन गरेको छ । महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म हुनेछ । महोत्सवको...

पर्यटनको विकास र सुरक्षाका लागि होटल संघले बनायो तीन दर्जन उपसमिति

पोखरा/ पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र लेकसाइड र ड्यामसाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्ट्रिट र...

मालपोतको श्रेता कायम गराउने सूचना अव्यहारिक भएको पोखरा उद्योग वाणिज्य संघको ठहर

पोखरा / पोखरा उद्योग वाणिज्य संघले जग्गाको श्रेस्ता कायम गर्नका लागि भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले जारी गरेको सूचना सच्याउन माग गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको नेतृत्वमा महासचिव शोभा गौतम तथा उपमहासचिव सुदीप...

कालिकामा नयाँ समिति चयन भएको भन्दै बानपा १ द्वारा गुठी संस्थानमा पत्राचार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ रामरेखाले प्रसिद्द बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको नयाँ समिति चयन भएको भन्दै स्विकृतीका लागि गुठी संस्थानलाई पत्राचार गरेको छ । वडा अध्यक्ष जयबहादुर खत्रीले गुठी संस्थानलाई गरेको सिफारिस पत्र...

१० करोडको मानवसेवा अक्षयकोष बनाइने

बागलुङ/बागलुङ नगरपालिका– १ र ४ वडाको सिमानामा पर्ने निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधिन छ । दानमुठी, बागलुङ नगरपालिकासहित जिल्लाका अन्य पालिका समेतले झण्डै ५ करोड लगानी गरेको भवन ठडिएको छ । यो भवनलाई पुरा...

अन्नपूर्ण गाउँपालिकालाई एम्बुलेन्स सहयोग

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । अष्ट्रेलियन संस्था वाइल्डर्नेस कम्युनिटी र वाइल्डर्नेस नेपालले २६ लाख रुपैयाँ पर्ने अत्याधुनिक एम्बुलेन्स पालिकालाई सहयोग गरेको हो । अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीस्थित बहादुरे माध्यामिक विद्यालयमा सोमबार...

राजनीतिक दलहरुले परिस्थिति अनुकुल नभएको बताएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा/संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले हाललाई परिस्थिति अनुकुल नभएको बताएपछि गण्डकी प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । यसअघि बुधवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । जेन–जी आन्दोलनका...

-->