बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

थुनामा रहेका देवकुमार नेपालीको घर कसरी बेचियो ?

बागलुङ/सोमबार अपरान्ह साँढे १२ बजे इमेज बचत तथा ऋण सहकारीका केही पीडितहरु राष्ट्रिय सहकारी बैंकमा पुगेर धर्ना बसे । आइतबार दुई घण्टासम्म ताला लगाएर होहल्ला गरेकोले सोमबार पनि सोही अवस्था आउने भएकोले बाक्लो सुरक्षा...

डिपोर्टमा परेका नेपालीको कथाः मेक्सिकोबाट पर्खाल नाघ्ने वित्तिकै पक्राउ परेकी थिइन् म्याग्दीका यी महिला

काडमाडौं / अमेरिकाबाट डिपोर्ट भएर आइतबार ५ महिलासहित ३७ जना काठमाडौं आए । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, डिपोर्ट भएर ५ महिलासहित ३७ जना आइतवार काठमाडौं आएका हुन् । डिपोर्ट भएर आएका ५ महिलामध्ये...

ऋषिङको स्वास्थ शिविरमा १ सय ५० जना लाभान्वित

पोखरा/तनहुँ जिल्लाको ऋषिङ गाउपालिका वडा नं. ५ पिपलटारमा रहेको पिपलटार युवा क्लबको आयेजना, रिभान फार्मेसी र कन्सेप्ट मेडि कन्सर्न प्रा. लि. सहकार्यमा आयोजित निशुल्क स्वास्थ शिविरमा १ सय ५० जनाभन्दा बढि सेवाग्राहीले सेवा लिएका...

सिटिजन्स बैंक बेनीद्वारा जामुनाखर्कमा प्रतिक्षालय निर्माण

म्याग्दी/सिटिजन्स बैंक इन्टरनेसनल बेनी शाखाले बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा प्रतिक्षालय निर्माण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत करिब ५० हजारको लागतमा निर्मित प्रतिक्षालयको बैंकका गण्डकी प्रदेश प्रबन्धक हरिप्रसाद घिमिरेले...

पोखरा २६ का कृषकलाई कृषि औजार वितरण

लेखनाथ/कृषिलाई व्यवसायिक बनाउन सहयोग पुग्न गरी पोखरा महानगरपालिका वडा नं. २६ ले कृषकलाई कृषि सामाग्री वितरण गरेको छ । वडाको आर्थिक सहयोगमा कृषि सञ्जाल पोखरा २६ को संयोजनमा सोमबार वडावासीको आयआर्जनमा सहयोग पुग्ने गरी ५...

जनप्रियका छात्रालाई उद्यमशील क्षमता विकास तालिम

पोखरा/जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना र विश्वविद्यालय अनुदान आयोग भक्तपुरको सहयोगमा छात्राहरूको क्षमता अभिवृद्धिका लागि तीन दिने उद्यमशील सहयोगी तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै जनप्रिय क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले छात्राहरूले...

नवलपुर वारको नयाँ कार्यसमितिको सपथ ग्रहण

कावासोती/नवलपुर जिल्ला अदालत वार इकाईका नवनिर्वाचित कार्यसमितिको सोमबार सपथ ग्रहण तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न नवलपुर जिल्ला अदालत वारको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अधिकृत संयोजक वासुदेव शर्माले सपथ...

राजस्व बृद्धि र कार्यान्वयन हुने खालको बजेटमा जोड

पोखरा/  प्रदेशको आन्तरिक आम्दानी (राजस्व) बृद्धि गरी कार्यान्वयन हुने खालका मात्रै योजना र कार्यक्रम बजेटमा ल्याउनुपर्ने आज पोखरामा आयोजित एक कार्यक्रमका विज्ञहरुले बताएका छन् । बस्तुवादी बजेटले मात्र प्रदेश र प्रदेशबासीको अपेक्षालाई सम्बोधन गर्न...

बढेको भत्तालाई तलबमा गाभेर पेन्सन दिनुपर्ने माग

बागलुङ/पुर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद नेपाल जिल्ला शाखा बागलुङले बढेको भत्तालाई तलबमा गाभेर पेन्सन सुविधा बढाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । हालै बजेट भाषणमा कर्मचारीको भत्ता मात्रै ३ हजार बढाएकोले त्यसबाट...

फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत

पोखरा/ सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ ।  होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति...

-->