बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सुरु

पोखरा/ ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोर्टर गाइड तालिम सुरु भएको छ । पोखरा–६ बैदाममा रहेको तालबराही माध्यामिक विद्यालयमा संचालन हुने तालिमको नेपाल पर्यटन बोर्ड गण्डकी...

शिक्षक तथा कर्मचारीलाई चार दिने क्षमता अभिवृद्धि तालिम

बागलुङ/बागलुङ नगरपालिका स्थित विद्यामान्दिर माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीलाई विज्ञान प्रवद्र्धनका लागि पञ्चवर्षिय विद्यालय विकास योजना अन्तर्गत चार दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । वार्षिक कार्यक्रम अन्तर्गत सम्पन्न तालिममा शिक्षक र कर्मचारीलाई सकरात्मक...

बागलुङमा ट्राफिक सप्ताह शुरु

बागलुङ/‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा आइतवारदेखि यो सप्ताह मनाउन शुरु भएको हो...

ट्राफिक सप्ताहमा के के हुँदैछ

पर्वत/ट्राफिक नियम सम्बन्धी सचेतना अभिवृद्धि गर्दै सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘ट्राफिक सप्ताह–२०८२’ सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतका स्थानीय...

श्रृष्टिका अज्ञात सर्जक कति तृष्णायुक्त होलान् ?

प्रायःसाहित्यिक समारोहरु, विशेष गरी काव्यात्मक समारोहहरुमा मलाई चार हरफको मुक्तकीय कविता स्मरण गर्न मन लाग्छ– जिन्दगीका बाटाहरु धेरै छन् कुबाटो कुनै नभेटियोस् मनका निर्मल पानाहरुमा जथाभावी केही नलेखियोस् ए वाग्देवी ! मलाई वर हैन आफैप्रति...

पोखरामा बीच सडकमा युवकको शव फेला

पोखरा/ पोखरा महानगरपालिका– १५ स्थित वन क्याम्पसको पर्खालसंग जोडिएको सडकमा सोमबार सबेरै एक पुरूषको शव भेटिएको छ ।अन्दाजी ३०–३५ वर्षको देखिने शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शवको छेउमा हथौडासमेत भेटिएको छ ।...

‘हिलप्वाइन्टमा फन फेस्ट

पोखरा/पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा ‘हिलप्वाइन्ट फन फेस्ट २०८२’ सम्पन्न भएको छ । कार्यक्रममा हास्य कलाकार एवं उत्प्रेरक वक्ता सन्दीप क्षेत्री र एकल कलाकार सम्राग कार्कीले आआफ्ना प्रस्तुति राखेका थिए । कार्यक्रममा क्षेत्रीले...

पट्नेरीमा पानी ट्याङ्की

पोखरा/पोखरा १५ पट्नेरीमा खानेपानी तीन वटा ट्याङ्कीहरू निर्माण गरिएको छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा पट्नेरी खानेपानी आयोजना उपभोक्ता समितिको सक्रियतामा ती ट्याङ्कीहरू निर्माण गरिएका हुन् । खानेपानी ट्याङ्कीको नगरप्रमुख धनराज आचार्यले एकसाथ उद्घाटन गरे...

इक्यान कास्कीको स्वास्थ्य शिविर

पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले अर्मलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघले पोखरा महानगरपालिका वडा नम्बर १६ जोगिमनीमा रहेको अर्मला प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सम्पन्न गरेको हो । शिविरमा तीन सय स्थानीयले...

बानपाका खानेपानीलाई साढे १० करोड संघीय बजेट

बागलुङ/संघिय सरकारको बजेट आइसकेको छ । उक्त बजेटबाट जिल्ला तहमा कुन पालिकामा कति बजेट परेको भन्ने पनि यकिन भैसकेको छ । आगामी आर्थिक बर्ष बागलुङ नगरपालिका भित्रका खानेपानी आयोजनामा साँढे १० करोड बजेट बिनियोजन...

-->