बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एन प्याब्सनको अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिल साइड प्रथम

पोखरा/ नेशनल प्याब्सन कास्कीको आयोजनमा शुक्रबार अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हिल साइड इङ्लिस सेकेण्डरी स्कुल प्रथम, कास्की मोडर्नाइज्ड एकेडेमी द्धितीय, नेशनल क्रियशन एकेडेमी तृतीय, लाविन रेसिडेन्सियल स्कुल सान्त्वना, अक्सफोर्ड...

सांसदहरुको जोड बजेट कार्यान्वयनमा

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल दोस्रो दिन शनिवार पनि जारी रह्यो । छलफलमा भाग लिने सांसदहरुले नीति तथा कार्यक्रमलाई बजेटले पछ्याउनु...

भित्राउने बेलाको चैते धान असिनाले स्वाहा

पर्वत/भित्राउने बेला हुनै लागेको चैते धान असिनाले झारेपछि पर्वतका कृषकहरू चिन्तामा परेका छन् । पर्वत सहित आसपासका क्षेत्रमा ‘मनसुन’ नआइसकेको बेलामा ‘प्रि मनसुन’ कै बेलामा अचानक भएको वर्षासँगै आएको असिनाले लगभग पाकिसकेको धान झर्दा कृषकहरू...

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः पहिलो पटक हुन लागेको आयोजकको दावी छ । मानव सेवा...

प्रदेश प्रमुख भट्टद्वारा बकर इदको शुभकामना

पोखरा / गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुस्लिम समुदायमा ईद–उल–फित्रपछिको दोस्रो ठूलो पर्वको रूपमा बकर इद आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको उल्लेख गरेका...

लागुऔषधको दुर्व्यसनमा कलिलादेखि पाकासम्म

पोखरा/कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट लागुऔषधसहित ५ जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु १९ देखि ५१ वर्षसम्मका रहेका छन् । उनीहरुको साथबाट प्रहरीले गाँजा र टपेन्टाडोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सवै...

सिसाखानीको ओखरको बोटमुनि सतिघाँटु नाच, जेन्जी पुस्तालाई छैन चासो

बागलुङ (खर्वाङ)/बडिगाड गाँउपालिका ३ सिसाखानीका स्थानीय समिर पुन र भीषण घर्ती बाल्यकालदेखि नै सतिघाँटु ओखरको बोटमुनि हेर्दै आएको स्मरण गर्छन् । सतिघाटु नाँच देखाउने होस वा हेर्ने समिर र भीषण जस्तै सिसाखानीका स्थानीय ओखरको...

आफ्नो खर्च आँफै जुटाउने प्रयास

बागलुङ/काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ५८ करोड ७७ लाख २३ हजार रुपैयाँ खर्च गर्दै छ । संघीय सरकार र प्रदेश सरकारको अन्तरसरकारी वित्तिय हस्तान्तरणमार्फत प्राप्त हुने अनुदान, पालिकाको आन्तरिक स्रोत र सञ्चित पूँजीकोष समेत...

२० वर्ष अघिदेखि नै थियो मुस्ताङमा राइड सेयरिङ

पोखरा/गण्डकी सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश ग¥यो । नीति तथा कार्यक्रममा सरकारले हालै ल्याएको र यातायात व्यवसायी हड्तालमा उत्रिनुपर्ने कारक बनेको राइड सेयरिङ पनि समावेश छ । सरकारले...

गण्डकीमा प्रतिपक्षले किन पाएन लेखा समिति ?

पोखरा / सन्तुलन र नियन्त्रणका लागि पनि प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समिति दिइने संसदीय परम्परा गण्डकी प्रदेशमा भने पालना भएन । कांग्रेस र एमालेको दुईतिहाइ बढीको सरकारले लेखा समिति माओवादीलाई छाड्न मानेनन् । यसअघि...

-->