प्रेमबहादुर घर्ती उपाध्यक्ष, निसीखोला गाउँपालिका निसीखोला गाउँपालिकाले विकास निर्माणलाई कसरी अगाडि बढाएको छ ? –पहिलो कुरा त सदरमुकामदेखि सबैभन्दा टाढाको बस्ती समेटिएको निसीखोला हो । निसीमा सदरमुकाम पनि नदेखेकाहरु धेरै छन् । बाध्यताले जानुपर्नेहरुले पनि धेरै...
पोखरा/विश्व वातावरण दिवसको अवसर पारेर पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका विद्यार्थीले सचेतना ¥याली निकालेका छन् । इन्डिङ ग्लोबल, प्लास्टिक पलुसन’भन्ने नारा अंकित प्लेकार्ड बोकेका विद्यार्थीले विद्यालय परिसर मैदानदेखि पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफासम्म सरसफाइगर्नुका साथै...
पोखरा/७५ वर्षअघि अन्नपूर्ण हिमालमा पहिलोपटक पाइला टेकेका फ्रान्सेली नागरिक मौरिस हर्जोग अहिले दुनियाँमा छैनन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल...
बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकामा ‘सामाजिक विभेद विरुद्वको जागरण, आर्थिक समृदि र सशक्तीकरण, हाम्रो अभियान’ भन्ने नाराका साथ १९ औं जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशको अवसरमा विविध कार्यक्रम गरी मनाईएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु...
पोखरा/ समुदायस्तरमै पुगेर क्षयरोगीको खोजी गर्ने उद्देश्यसाथ गण्डकी प्रदेश सरकारले संचालन गरेको क्षयरोग खोजपड्ताल कार्यक्रम अन्तर्गत ३६९ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् । यो संख्या छाती (फोक्सो) को क्षयरोगको मात्र हो । स्वास्थ्य मन्त्रालयको...
पोखरा/ पोखरा उच्च अदालत बार एशोसिएसनमा अधिबक्ता शालिग्राम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । २ वर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा यमबहादुर खत्री, सचिवमा प्रकाश शर्मा, सहसचिवमा ईश्वरी पौडेल, कोषाध्यक्षमा सुजाता ढकाल रहेका...