बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रित्तिएका गाउँको चित्कार : के सुनाउँ बेदना रित्ता पिँढीको…

बागलुङ एक्का चिडीको के सुनाउँ बेदना रित्ता पिँढीको…. माथिको पंक्ति पर्वते कलाकार सुवास शर्माको गीत ‘रित्तो पिँढीको’ गीतको थेगो हो । वैदेशीक रोजगारी र चरम बसाईसराईका कारण रित्तिएका गाउँमा रहेका वृद्धवृद्धा बेदना समावेश गरेर तयार भएको शर्माको...

‘कानूनको प्रभावकारी कार्यान्वयन नभए बिभेद अन्त्य हुँदैन’

बागलुङ/कानून भएपनि प्रभावकारी कार्यान्वयन अभावमा नेपालका धेरै क्षेत्रमा समस्या रहेको सरोकारवालाको भनाइ छ । १९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन । सरोकारवालाले...

स्याङ्जाका बजारमा अनुगमन, म्याद नाघेका खाद्य वस्तु र पेयपदार्थ भेटिए

स्याङ्जा / गण्डकी प्रदेश सरकार कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पोखराले कृषि ज्ञान केन्द्र स्याङ्जाको समन्वयमा यहाँका पसलहरूको अनुगमन तथा निरीक्षण गरेको छ। पुतलीबजार नगरपालिकामा स्थापित ३२ वटा पसलहरूको अनुगमन तथा निरीक्षण गरिएको हो।...

निसीखोलामा अन्तरजातिय जोडीलाई सम्मान

बागलुङ/१९ औं जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा निसिखोला गाउँपालिकामा विविध कार्यक्रमसहित विशेष दिवस मनाइएको छ । कार्यक्रम बिवाईसी बाग्लुङ को सहकार्य र निसिखोला गाउँपालिका–२ को आयोजनामा सम्पन्न भएको हो । उक्त...

पालिकाको आन्तरिक आय बढाउने जिल्ला सभाको निर्णय

बागलुङ/२४ बुँदे निर्णय गर्दै चौथो जिल्ला सभा सम्पन्न भएको छ । बुधबार भएको सभाले सबै पालिकाले आन्तरिक आय बढाउने निर्णयसहित समपन्न भएको हो । आन्तरिक आय बढाएर स्थानीय आवस्यकताको आधारमा काम गर्न पहल गर्ने...

स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम यस्ता छन्

पोखरा/गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नमूना संकलन केन्द्रलाई विस्तार गर्ने भएको छ । बुधवार प्रस्तुत नीति तथा कार्यक्रममा १० वर्ष मुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निशुल्क बहिरंग तथा प्रयोगशाला सेवाका...

जिपास्टको काम जियूलाई, गाँजा र मदिरा छुटेन

पोखरा/गण्डकी प्रदेश विज्ञान तथा प्रविधी प्रतिष्ठान (जिपास्ट) खारेज गर्ने निर्णयपछि गण्डकी सरकारको चौतर्फी आलोचना भयो । चालु आर्थिक वर्षमा सरकारले ६ करोड ४९ लाख रुपैयाँ खर्च भइसकेको यो संस्थाको खारेज गर्न ऐन नै पारित...

पोखरा विश्वविद्यालयमा डीन तथा परीक्षा नियन्त्रक नियुक्त

पोखरा/ पोखरा विश्वविद्यालयमा रिक्त विभिन्न संकायका डीन तथा परीक्षा नियन्त्रकको नियुक्त गरिएकाे छ । पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मंगलबार बसेको बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम उनीहरुलाई नियुक्त गरेको हो...

कालिका माविमा अभिभावक भेला

पोखरा / पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ ।  शिक्षक अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका...

बसको ठक्करबाट कास्कीका पौडेलको मृत्यु

तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वी राजमार्गको सडक खण्डमा बस र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा...

-->