पोखरा/गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नमूना संकलन केन्द्रलाई विस्तार गर्ने भएको छ । बुधवार प्रस्तुत नीति तथा कार्यक्रममा १० वर्ष मुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निशुल्क बहिरंग तथा प्रयोगशाला सेवाका...
जिपास्टको काम जियूलाई, गाँजा र मदिरा छुटेन
पोखरा/गण्डकी प्रदेश विज्ञान तथा प्रविधी प्रतिष्ठान (जिपास्ट) खारेज गर्ने निर्णयपछि गण्डकी सरकारको चौतर्फी आलोचना भयो । चालु आर्थिक वर्षमा सरकारले ६ करोड ४९ लाख रुपैयाँ खर्च भइसकेको यो संस्थाको खारेज गर्न ऐन नै पारित...
पोखरा विश्वविद्यालयमा डीन तथा परीक्षा नियन्त्रक नियुक्त
पोखरा/ पोखरा विश्वविद्यालयमा रिक्त विभिन्न संकायका डीन तथा परीक्षा नियन्त्रकको नियुक्त गरिएकाे छ । पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मंगलबार बसेको बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम उनीहरुलाई नियुक्त गरेको हो...
कालिका माविमा अभिभावक भेला
पोखरा / पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका...
बसको ठक्करबाट कास्कीका पौडेलको मृत्यु
तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वी राजमार्गको सडक खण्डमा बस र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा...
ढोरपाटनामा दिगो पर्यटनका लागि योजना बन्दै
तस्बिर : रन्जिता शर्मा/रमिता पुन मगर
बागलुङ/ढोरपाटन उपत्यकालाई विकास गर्दै पर्यटकीय गतिविधि बढाउने लक्ष्यले दिगो पर्यटन विकास योजना निर्माणको काम थालिएको छ । स्थानीय श्रोत साधन उपयोग गरेर अधिकतम विकास गर्न सकिने आधार खोज्ने तथा...
दरमखोलामा सेनाको कृतिम घटना अभ्यास
बागलुङ/नेपाली सेनाको कालीजंग गण घोडाबाँधेको आयोजनामा गलकोट नगरपालिका ५ को भैसेस्थित दरमखोला पुलमा कृतिम घटना अभ्यास प्रदर्शन भएको छ । घटना कृतिम भएपनि सेनाले वास्तविक रुपमा घटनाको उद्दारको प्रदर्शन गरेको थियो ।
मानिसलाई खोलाले बगाएमा...
यस्तो छ, गण्डकीको नीति तथा कार्यक्रम (पूर्णपाठ)
पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/ ०८३ लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आजको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका...
मनकामना, गोरखा दरवार, बिन्ध्यावासिनी, मुक्तिनाथ, बागलुङ कालिकालगायत ९ धार्मिक सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि पहल गरिने
पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ९ वटा धार्मिक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवस्यक पहल गर्ने भएको छ । आगमी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा यो कुरा समेटिएको छ ।
प्रदेश सरकारको...
गण्डकीको नीति तथा कार्यक्रम प्रस्तुत
पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ०८३ लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त नीति तथा कार्यक्रम प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टलाई...