बागलुङ/माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगितामा छात्रछात्रातर्फ आयोजक आदर्श विद्यामन्दिर स्पोपर्टस् क्लबका दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको पाँचौ दिन सोमबार सम्पन्न सेमीफाइनल खेलमा छात्रतर्फ गुराँस विद्या सदनलाई...
पोखरा/नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससंगै पत्रकारिता वृहत बन्दै गएको...
पोखरा/त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ का पूर्वविद्यार्थीहरुको संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाइ एसोसियशनको अध्यक्षमा असिम पाण्डे निर्वाचित भएका छन् । एशोसियशनको शनिवार सम्पन्न तेश्रो साधारण सभा एवं दोश्रो अधिवेशनले पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिको चयन...
पोखरा/पोखरामा जनप्रनिधिको दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भूतपूर्व खेलाडि मञ्चको आयोजनामा भएको प्रतियोगितामा पोखरा महनगरपालिका भित्रका पुरुष तथा महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको साप्ताहिक तथा मासिक दौडका रेस डाइरेक्टर एबम मञ्चका पूर्वअध्यक्ष तेजबहादुर...
पर्वत/सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नका लागि जिल्लाको पैयुँ गाउँपालिकाले शिक्षकहरूको लागि स्वेच्छिक अवकाशको योजना ल्याएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू अनिवार्य अवकाश पाउने ६० वर्षको उमेर पुग्ने बेलासम्म पनि विद्यालयमै रहँदा अहिलेको प्राविधिक...