बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आदर्श कप फुटबल : न्यु एभरेष्ट एकेडेमी ‘ए’ विजयी

बागलुङ/दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगिताको तेस्रो दिन सम्पन्न पहिलो खेलमा सिद्वार्थ शिक्षा सदनलाई ट्राइबेकरमा निराश बनाउँदै न्यु एभरेष्ट एकेडेमी ‘ए’ ले जित निकालेको छ । पहिलो रोजाईका खेलाडि सम्मिलित एभरेष्ट ‘बि’ले हिजो रुद्रेपिपल...

फेवातालमा आन्तरिक पर्यटकको घुइँचो (फोटो फिचर)

पोखरा  माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ पोखरा त साञ्चिकै पो पोखरा पो रैछ नेपालगञ्जबाट जागिरको शिलशिलामा पोखरा आएका स्वर्गीय प्रेमप्रकाश मल्लले पोखरा बसाइमा यो गीत लेखे । जसको महत्व अहिले पनि उत्तिकै छ । यो गीत सुन्नेमात्र...

मातृशिशुको स्वास्थ्य सुधारमा सम्बोधन परियोजना संचालन

बागलुङ/फेयरमेड फाउण्डेसनको सहयोगमा र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनद्वारा संचालित ‘सम्बोधन’ परियोजना कार्यक्रम बागलुङमा संचालनमा आएको छ । उक्त परियोजनामार्फत जिल्लाका दशवटै पालिका तहमा उपेक्षित उष्णप्रदेशिय रोग, मातृ तथा नवजात शिसु स्वास्थ्य र अपांगमैत्री विकास कार्यक्रम...

अग्रजसंग ‘उबेलाको पत्रकारिता’बारे संवाद

बागलुङ/जिल्लामा पत्रपत्रिका थिएनन् । राजधानीबाट आउने पत्रपत्रिका पनि साता–दश दिनपछि मात्रै आइपुग्थे । त्यतिबेला नागरिकमा सूचनाको पहुँच थिएन । जसका कारण नागरिकले पाउनै पर्ने सेवा पनि पाएका थिएनन् । २०४६ को प्रजातन्त्र प्राप्तीभन्दा अघि...

फेवाताल किनारमा मुख्यमन्त्रीले गाडे पिल्लर

पोखरा/ देश तथा विदेशका पर्यटकहरुको प्रमुख पर्यटकीय आकर्षणको रुपमा रहेको फेवाताल संरक्षणका लागि पिल्लर गाड्ने काम शनिवार सुरु भएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार तालको उच्चतम वर्षायामको जलस्तरको सिमानामा पिल्लर गाडिएको हो । अव...

जनप्रियमा जलवायुको चर्चा

पोखरा/जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग युजिसीको सहयोगमा ‘जलवायु परिवर्तनको असर र यसको रोकथाम’ विषयक एक दिवसीय गोष्ठी गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले जलवायु परिवर्तनबारे...

पशुजन्य उत्पादन र बजारीकरणमा जोड

बिहुँमा उत्पादन भएको दुधले बागलुङ बजारको आधा माग धान्छ । यहाँका किसान सहकारीमा आबद्ध छन् । सहकारीकै माध्यामबाट उनीहरुले आफ्ना पशुजन्य उत्पादन बजारमा पुर्याउने गरेका छन् । बिहुँको सिको भीमापोखारा, पाला लगायतका काठेखोलाका अन्य...

पर्वतका दुई युवा सगरमाथाको चुचुरोमा

पर्वत/सम्भवतः इतिहासमै पहिलो पटक पर्वतमा जन्मिएका व्यक्तिले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जिल्लाको हरेक गतिविधिमा चासो राख्ने केही व्यक्तिहरूलाई सगरमाथा आरोहणमा पर्वतको नाम रहे÷नरहेको बारेमा कुरा गर्दा उनीहरूले आरोहण गरेको सूचना...

हिंसापीडित महिलाको लागि आश्रयस्थल

पोखरा/गण्डकीमा हिसापीडित महिलाहरुको आश्रयको निम्ति पुनस्र्थापना केन्द्र संचालनमा ल्याइएको छ । केन्द्रमा घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाहरुलाई राखिने छ । त्यहाँ उनीहरुलाई आवश्यकता अनुरुप ६ महिनादेखि...

गलकोटको गेष्ट हाउसमा मृत भेटिए शिक्षक !

बागलुङ/गलकोटमा शुक्रबार बिहान साँढे १० बजे एक पुरुष मृत भेटिएका छन् । गलकोट नगरपालिका ३ को सुस्मिता गेष्ठ हाउसको माथिल्लो तलामा अन्दाजी ५५ वर्षिय सुवोध कुमार कुशवाह मृत भेटिएका हुन् । पर्सा जिल्लाको कालीकामाइ गाउँपालिका...

-->