बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आदर्श कपमा एभीएम, एभरेष्ट र चिल्ड्रेन विजयी

बागलुङ/दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगितामा आयोजक आदर्श विद्यामन्दिर (एभीएम) निलो, न्यु एभरेष्ट एकेडेमी र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले विजयी शुरुवात गरेका छन् । शुक्रबार सम्पन्न खेलमा एभीएम निलोले न्यु ओयसिस एकेडेमी, न्यु एभरेष्टले...

राइड शेयरिङ यातायात व्यवसायीको प्रतिस्पर्धी होइन: मुख्यमन्त्री पाण्डे

पोखरा/  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड शेयरिङलाई सर्बोच्च अदालतको आदेश बमोजिम कानुनी दायरामा ल्याइएको भन्दै यसलाई प्रतिस्पर्धीको रुपमा नलिन यातायात व्यवसायीसमक्ष आग्रह गरेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको आगामी वर्षको वजेट...

‘गणतन्त्रको विकल्प राजतन्त्र होइन’

बागलुङ/गणतन्त्रको विकल्प राजतन्त्र कहिले पनि नहुने सरोकारवालाले बताएका छन् । १८ औं गणतन्त्र दिवशको अवसरमा बागलुङमा क्रियाशिल राजनीतिक दलका नेताहरुले गणतन्त्रलाई संस्थागत विकास गर्न र जनताको चाहना अनुसारको काम गर्न नसक्दा पछिल्लो समय प्रश्न...

फेवातालको क्षेत्रफल १४ हजार ९७० रोपनी, शनिवारदेखि सिमानामा पिल्लर गाडिने

पोखरा/  पोखराको मुख्य पर्यटकीय केन्द्र फेवातालको क्षेत्रफल ७।६१६ बर्गकिलोमिटर अर्थात् १४ हजार ९ सय ७० रोपनी ५ आना २ दाम कायम भएको छ । सर्बोच्च अदालतको आदेश बमोजिम गठित फैसला कार्यान्वयन सहजीकरण समितिले शुक्रबार...

बागलुङ र बडिगाडमा ६२ जनाको आँखाको अपरेसन

बागलुङ/धौलागिरि प्रादेशिक अस्पतालमा संचालित निशुल्क आँखा शिविरमा ५४ जनाको अपरेशन गरिएको छ । मोतियाबिन्दुको समस्या भएर वर्षौदेखि रोग पालेर बसेका बिरामीहरुले उपचारपछि राहत पाएका छन् । धौलागिरि प्रादेशिक अस्पतालको आयोजनामा धौलागिरि आँखा अस्पताल र हिमालय...

गलकोटमा वित्तीय साक्षरता तथा उद्यमशिलता विकास तालिम

बागलुङ/चारतारे युवा क्लव, सिवाईसी नेपालको आयोजना र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको संयोजनमा गल्कोट नगरपालिका वडा नं. ११ सानो रिघामा वित्तीय साक्षरता तथा उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । तालिम सानो...

प्याब्सन कास्कीद्वारा ७ सय शिक्षकलाई ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयक तालिम

पोखरा/  निजी तथा आवद्ध विद्यालयहरूको छाता संस्था प्याब्सन कास्कीको आयोजनामा कक्षा ४ देखि ८ सम्म अध्यापन गराउने करिब ७ सय जना शिक्षकहरूलाई लक्षित गर्दै ‘प्रभावकारी शिक्षण तथा मूल्याङ्कन’ विषयमा दुईदिने तालिम सुरु भएको छ...

राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

पोखरा / केही अघि समयमात्रै गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको बिरोधमा आजदेखि प्रदेशभरी सार्वजनिक यातायात ठप्प पारिएको छ । सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना सवारी साधन थन्याएर नियमावलीको विरोध गरेका हुन् । प्रदेश...

असारे विकास बन्द गरे बेरुजु घटाउन ठूलो मद्दत पुग्छ

जिवन पुन मगर प्रमुख प्रशासकीय अधिकृत निसीखोला गाउँपालिका, बागलुङ निसीखोलामा छोटो समयमा बेरुजु कम गर्न कसरी संभव भयो ? बेरुजु कम गर्ने सबैभन्दा महत्वपूर्ण काम कागजातलाई बलियो बनाएर मात्र काम गर्ने पद्दती हो । यदी कागजात नपुगेको छ...

पानीको बुँद पर्नासाथ झस्किन्छन् शर्मिलाहरु

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–४ स्थित गजौटे खोलाको छेवैमा घर हुनुभएकी शर्मिला परियारले अपराह्नमै खाना पकाएर साँझसम्ममा भान्सा उम्काइसक्छिन्। पोहोर साल गजौटे खोलामा आएको बाढीले रातीको १० बजेको समयमा भाग दौड मच्चाएपछि उनको परिवारले दुई÷तीनसम्म बिस्कुट...

-->