बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘नेताको चाकडी नगरी योजना पर्दैन’

बागलुङ/जटिल भूगोलमा सडक यातायात लैजाने, वर्षौदेखि अलपत्र खानेपानी योजना बनाउनुपर्ने, सिंचाइ अभावमा बाँझिएका फाँटमा हरियाली बनाउने चुनौती छन् । ती चुनौती सामना गर्न खोज्दा नेताहरुले आफ्ना छोराछोरी मेयर बनाएको ठाउँ, नेताका नातागोता र चाकरी...

युवा संघका अध्यक्ष थेबेको महत्वकांक्षी योजना: ३ बर्षमा ३ लाख उद्यमी र ३० लाख रोजगारी

पोखरा / नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले अबको ३ वर्षमा ३ लाख उद्यमी जन्माएर ३० लाख युवालाई रोजगारी दिने महत्वकांक्षी लक्ष्य सार्वजानिक गरेका छन् । १०औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित...

‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार– २०८२’ पत्रकार पराजुलीलाई

पोखरा/ यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि...

बागलुङमा दोस्रो आदर्श कप फुटबल हुने

बागलुङ/सदरमुकाम बागलुङ बजारमा दोस्रो संस्करणको आदर्श कप फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो आदर्श कप पुरुष तथा महिला फुटबल हुन लागेको हो । भोलि...

सामाजिक कार्यका विद्यार्थीले समाजमा धेरै योगदान गर्न सक्छन्’

पोखरा/ सामाजिक कार्यका विद्यार्थीले समाजमा धेरै योगदान दिन सक्ने बुधबार पोखरामा आयोजित सम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन्। लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको ‘सामाजिक सेवामा सामाजिक कार्यका स्नातक र गैरसरकारी...

गणतन्त्र दिवशको पुर्वसन्ध्यामा बागलुङमा सरसफाई र रक्तदान

बागलुङ/गणतन्त्र दिवशको पुर्वसन्ध्यामा जिल्लामा विभिन्न क्रियाकलापहरु संचालन भएका छन् । गणतन्त्र दिवश मुल समारोह समितिको आयोजनामा बुधबार सरकारी कार्यालय, बजार तथा सार्वजनिक स्थलको सरसफाइ कार्यक्रम गरिएको हो । बुधवार बिहान ट्राफिक चोकमा जम्मा भएका राजनीतिक...

पोखरा १६ का दलित युवालाई मार्केटिङ तालिम

पोखरा/पोखरा महानगर पालिका वडा नं. १६ ले दलित युवालाई लक्षित गरी डिजिटल मार्केटिङ तालिम शुरु गरेको छ । प्रविधीलाई आत्मसाथ गर्दै शुरु गरिएको तालिममा त्यस वडाका दलित समुदायका करिव २७ जना युवायुवतीले सहभागिता जनाएको...

प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल

बागलुङ/नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवशको अवसरमा बुधवार मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ र पेशागत संगठनका प्रतिनिधि समेतको सहभागितामा युनियनले मैत्रीपूर्ण फुटसल आयोजना गरेको हो । खेलका सहभागिलाई नेपाली कांग्रेस...

युवा संघको नवनिर्वाचित समितिलाई गण्डकी एमालेको सम्मान

पोखरा/नेकपा एमाले गण्डकीले युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई बुधबार सम्मान गरेको छ । एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले देशमा आशा, विश्वास र संभावनाका स्रोत युवा भएको हुँदा नयाँ कार्यसमितिले...

सहुलिय कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

स्याङजा/कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरेपछि बैङ्कहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् । वालिङ र...

-->