बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सडक बनेको २२ वर्षपछि जुम्लीखोलामा पक्कि पुल

बागलुङ/दक्षिण बागलुङको मेरुदण्ड मानिने बागलुङ र गुल्मी जोड्ने सडकअन्तर्गत जुम्लीखोलामा सडक निर्माणको २२ वर्षपछि मोटरेबल पुल निर्माण भइरहेको छ । २०५६ सालदेखि निर्माण सुरु भएको सडकमा २०६५ देखि यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका–१...

संपरीक्षण समितिमार्फत निसीखोलाले घटायो बेरुजु

बागलुङ/बेरुजुको चाङले यतिबेला स्थानीय तहहरु उठ्नै नसक्ने भएका छन् । तर निसीखोला गाउँपालिकाले बेरुजु घटाएर देखाएको छ । त्यो पनि थोरै होइन, एक वर्षमै ७ करोड बढी बेरुजु घटेको छ । झण्डै चार वर्ष...

बागलुङमा आदर्श कप फुटवल शुरु (फोटो फिचरसहित)

बागलुङ/दोस्रो आदर्श कप एसइई स्तरीय फुटवल प्रतियोगिता बिहिबारदेखि बाङेचौर खेलमैदानमा शुरु भएको छ । आदर्श विद्यामन्दिर खेलकुद क्लबको आयोजना तथा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको सह–आयोजनामा बिहिबारदेखि शुरु भएको प्रतियोगिता २१ गतेसम्म चल्ने छ । प्रतियोगिताको...

‘नागरिकलाई सुशासन दिने गणतन्त्र बन्नुपर्छ’

बागलुङ/गणतन्त्र दिवश बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बिहिवार बिहान गणतन्त्र दिवश मुल समारोह समितिको अगुवाईमा प्रभातफेरी गरियो । उक्त अबसरमा राजनीतिक दल, सामाजिक संस्था, कर्मचारी, स्थानीय बासिनदा समेतले बाजागाजा, गीत संगीत सहितको...

सुकल्प कास्कीको पाँचौ साधारण सभा

पोखरा/  सुबेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको जिल्ला समितिको पाँचौ साधारण विहीबार पोखरामा सम्पन्न भयो । साधारण सभाले कार्यसमितिको सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्यो । साधारण सभाको उद्घाटन गर्दै सुकल्प केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले संसारभर...

गण्डकी प्रदेश मातहतका अस्पतालमा सुदृढीकरण कोष स्थापना गरिने

पोखरार/ गण्डकी प्रदेश सरकार मातहतका अस्पतालमा सुदृढिकरण कोष स्थापना हुने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त कोषमा अस्पतालले वार्षिक आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ । यस विषयमा गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...

गणतन्त्र चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण: प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र नभई चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण रहेको बताएका छन् । ‘जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको...

बिरामी अभिभावकको उपचारमा चिल्ड्रेन लाइफको साथ

बागलुङ/चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलले विरामी अभिभावकलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनी नगरपालिका–३ डाडाखानी घरभै बागलुङ वस्ने देव बहादुर छन्त्यालको उपचारको लागि स्कुलले बुधबार आर्थिक सहयोग उपलब्ध गराएको हो । विद्यालयका...

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

पोखरा / पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा र हिमपात हुने क्रम जारी छ। यो क्रम आज दिउँसो तथा राति पनि...

मन्त्री भेटे, सहमतिको बाटो खोजेनन्

पोखरा/गण्डकी प्रदेश सरकारले हालैमात्र ल्याएको राइड शेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायीहरुले आन्दोलन थालेका छन् । सरकारले सार्वजानिक यातायात व्यवसायमाथि धावा बोल्ने गरी राइड शेयरिङ नियमावली ल्याएपछि गण्डकीका यातायात व्यावसायिले आन्दोलन सुरु गरेका हुन् । उनीहरुले १६...

-->