बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण जारी, विकास निर्माणमा जोड

पोखरा / गण्डकी प्रदेश सभाका सदस्यहरुले मंगलबारको सभा बैठकमा पनि विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शुन्य समयमा बोल्दै उनीहरुले आफ्नो क्षेत्रमा विकास निर्माणलगायत विषयको उठान गरे । एमालेकी देवका पहारी त्रिपाठीले पर्यटनको राजधानी...

कस्तो विकास, कसको लागि विकास ?

पोखरा/बजेट आउने दिन नजिँकिँदै छ । कानूनतः असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । आइतबारदेखि सुरु भएको गण्डकीको बजेट अधिवेशनको दोश्रो दिन प्रदेशसभा सदस्यहरुले आउने बजेट कसरी विकाससँग जोडिन्छ भन्नेमा सरकारको ध्यानाकर्षण...

बडिगाड २ मा खानेपानी अभाव

बागलुङ/बडिगाड २ का ८० वर्षीय प्रेमलाल पोखरेललाई ४५ वर्ष पुरानो पानी अवरुद्ध भएकोमा सबैभन्दा बढी पीरमा छन् । उनी प्रधानपञ्च भएको बेला २०३८ सालमा उनकै अगुवाइमा तारेभीर खानेपानी आयोजना संचालन गरिएको थियो । गाउँलेहरुले महिनौंसम्म...

युवा संघलाई अध्यक्ष ओलीको सन्देशः ‘जसले जित्छ, उही नै मेरो अध्यक्ष’

पोखरा/ राष्ट्रिय युवा संघमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टीका नेताहरुमार्फत सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नहुँदा दुवै उम्मेदवार आफ्नो लागि समान...

गण्डकीको स्वास्थ्य क्षेत्रमा फड्को, थप ९ अस्पतालको स्तरोन्नती

पोखरा / गण्डकी प्रदेश सरकारले आफ्ना मातहतका सवै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफु मातहत रहेका थप ९ अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । यसअघि दुई आयुर्वेदिक...

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा/ पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सोमबार सो घोषणा गरेका हुन् । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि...

सूर्यदर्शनमा २० लाख धरौटी तोकिएका देवकुमार इमेजमा कारागार चलान भए

पोखरा / इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की कारागारले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नेपाली हाल बागलुङ कारागारमा छन् । नेपाली सूर्यदर्शन...

कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै

पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ उत्तराद्र्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो...

युवा संघ महाधिवेशनः २४ घण्टापछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन

पोखरा / राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ। पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार अध्यक्षमा थेवे...

शुभकामना आमा समुहको मादल बजाउने तालिम

पोखरा / आमा समुहको आयआर्जनको मुख्य श्रोत टोल छिमेकमा खुशियालीमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम हो । जुन कार्यक्रमका लागि पहिलो वाद्ययवादको साधन भनेको मादल हो । उक्त आवश्यकतालाई मध्यनजर गर्दै पोखरा महानगरपालिका– १७ घारीपाटनस्थित...

-->