बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा भ्रमण वर्ष सफल पार्न शिवराज नगरपालिकाले सहकार्य गर्ने

कपिलवस्तु/ कपिलवस्तुको शिवराज नगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न सहकार्य गर्ने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले पृथ्वी होटल व्यवसायी समिति पोखराको भ्रमण टोलीलाई स्वागत गर्न सोमबार राखेको अन्तरक्रिया कार्यक्रममा...

अन्नपूर्ण हिरक महोत्सव मनाइने

पोखरा/ अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) आरोहणको ७५ वर्ष पुरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृन्वले अन्नपूर्ण प्रथम हिमालको सफल आरोह गरेको थियो...

प्रेस युनियनको स्थापना दिवशमा बिरामीलाई फलफूल

बागलुङ/साताव्यापी कार्यक्रमको तय गरेको नेपाल प्रेस युनियन बागलुङले ३४ औं स्थापना दिवशको पहिलो दिन धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । सोमबार बिहान आयोजित कार्यक्रममा युनियनका अध्यक्ष संगम घर्ती, केन्द्रीय सदस्य प्रदिप पन्त, नेपाल...

‘बिकास भनेको सडकमात्रै होइन, समुदायको आत्मसम्मान् र अधिकारको सम्मान पनि हो’

पोखरा / प्रदेश सभाका सांसदहरुले विभिन्न विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको आजको बैठकको शुन्य समयको उपयोग गर्दै उनीहरुले बिकास निर्माण, बजेट, योजना, कार्यक्रमलगायत समसामयिक विषयमा आफ्नो भनाई राखेका हुन् । कांग्रेस...

भिमगिठे–मालारानी जोड्ने मोटरेवल पुल सञ्चालनमा

बागलुङ/पश्चिम बागलुङको बडिगाड गाउँपालिका ७ भिमगिठे र वडा नं. ९ दर्लिङको मालारानी जोड्ने गरी बडिगाड खोलाको कालिरहमा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गरिएको छ । पाँच वर्षमा निर्माण गरिएको पुल गत चैत्रदेखि संचालनमा आएपनि...

बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश (पूर्ण पाठसहित)

पोखरा / गण्डकी प्रदेश सरकारले बिनियोजन बिधेयक २०८२ मा समावेश हुने सरकारको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेश गरेको छ । आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले बजेटका सिद्धान्त र प्राथमिकता आजको प्रदेश...

आन्तरिक पर्यटक बोलाउन पोखराका होटल व्यवसायी पश्चिममा

पोखरा/ आन्तरिक पर्यटक बोलाउन पोखराका पर्यटन व्यवसायीको एक टोली पश्चिमतर्फ प्रस्थान गरेको छ । पृथ्वी होटल व्यवसायी समितिको टोली सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन कार्यक्रमसहित प्रस्थान गरेको हो । ‘पोखरा जाऊँ प्रकृतिसंग...

म्याग्दीको ताकममा युनाइटेडको श्वास्थ्य शिविर

म्याग्दी/युनाइटेड क्लबको आयोजनामा म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र पोखरा रानीपौवामा रहेको मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र पोखरा १० राम...

सत्ताले सुन्ला त शुन्य समय ?

पोखरा/आइतबारदेखि गण्डकी प्रदेशको बजेट अधिवेशन सुरु भएको छ । प्राय प्रदेशसभाको हरेक अधिवेशनको पहिलो दिन दलगत आधारमा नेताहरुले सम्बोधन गर्ने चलन छ । आइतबार भने त्यसमा शून्य समय पनि थपियो । संसदीय चलनमा शून्य समयमा...

जलवायु परिवर्तनले मुस्ताङमा जताततै पहिरो

बागलुङ/मुस्ताङको जलवायु परिवर्तन भएको छ । विज्ञहरुले पनि मुस्ताङको तापक्रम बढेकोले हिउँ पग्लेको, हिउँ पर्ने स्थानमा वर्षात भएको र त्यसले वातावरणमा बिनास भैरहेको बताउन थालेका छन् । माटोले छाएका घरहरु प्रसस्त देखिने मुस्ताङमा अहिले...

-->