बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फोहोर व्यवस्थापनमा चुनौती खेप्दै जैमिनी

बागलुङ/विकास निर्माणसहित सफ्टवेयरका कार्यक्रममा सफलता पाएको जैमिनी नगरपालिकाले फोहोर व्यवस्थापनमा भने चुनौती व्यहोर्दै छ । हाल नगरपालिका केन्द्रदेखि जैमिनीधाम जाने सडक छेवैमा फालेको फोहोरले दुर्गन्ध फैलिएको छ । उचित व्यवस्थापन गर्न नगरपालिकाले सकेको छैन...

आदर्श कप फुटबलमा क्वारफाइनल समिकरण पुरा

ट्राइबेकरमा रुद्रेपिपल माविलाई पराजित गरेपछि खुशी साट्दै गरिमा आवासिय माविका खेलाडिहरु । तस्बिर : रामकृष्ण बोहरा बागलुङ/दोस्रो आदर्श कप फुटवल प्रतियोगितामा क्वाटरफाइल समिकरण पुरा भएको छ । प्रतियोगिताको चौथो दिन आइतबार सम्पन्न खेलमा चिल्ड्रेन लाइफ,...

विन्ध्यवासिनीमा मतदानमार्फत पदाधिकारी चयन

पोखरा/पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधी चयन भएका छन् । संघीय निर्वाचनको नै झल्को दिने गरी भएको निर्वाचनवाट विद्यालय क्याप्टेनमा फुटवल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी करुणा आचार्यले ३...

बडिगाडका प्रेम विश्वकर्मा ‘गण्डकी लोकतारा’

बागलुङ/राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान बागलुङको आयोजनामा शनिबार बागलुङ बजारमा प्रथम गण्डकी लोकतारा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बडिगाड गाउँपालिका ९ का प्रेम विश्वकर्मा प्रथम भएका छन् । जैमिनी नगरपालिका १० की ललिता घर्ती...

शिक्षक सङ्गठन पर्वतमा चार मतले गौतम विजयी

पर्वत/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतको अध्यक्षमा सुरेन्द्र शर्मा गौतम विजयी भएका छन् । शुक्रवारदेखि सुरु भएको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत शनिवार भएको मतदानबाट प्रतिस्पर्धी इन्द्र प्रसाद शर्मालाई चार मतले पछाडि पार्दै शर्मा विजयी भएका हुन्...

न्याय निरुपणमा मेलमिलापकर्ता महत्वपूर्ण : प्रदेश प्रमुख

पोखरा/गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्थानीयस्तरमा न्यायिक निरूपणमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पोखरा महानगरपालिका, न्यायिक समितिको आयोजना तथा सामुदायिक मेलमिलापकर्ता समाज नेपालको समन्वयमा सञ्चालित ‘मेलमिलाप सम्बन्धी तालिम समापन समारोहमा बोल्दै भट्टले सामुदायिक...

यातायात ठप्प हुँदा सयौं परीक्षार्थी अलपत्र

पोखरा/गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा भएको सार्वजानिक यातायात ठप्पले सयौं परीक्षार्थी पोखरामा अलपत्र परेका छन् । निम्नमाध्यामिक तहको परीक्षा दिन पोखरा आएका देशभरका परीक्षार्थी पोखरामा अलपत्र परेका छन् । शनिबार पोखरामा...

ताराखोलामा शहीद तथा बेपत्ता योद्वा स्मृति पार्क निर्माण

जनयुद्धकालमा ताराखोलाका २६ जना मारिएका थिए भने २ जना अझै बेपत्ता छन् बागलुङ/जैविक गाउँपालिकाको परिचय बनाएको जिल्लाको ताराखोलाले शहीद तथा बेपत्ता योद्वा स्मृति पार्क निर्माण गरेको छ । गण्डकी प्रदेश सरकारको ५६ लाख र पालिकाको...

आदर्श कप फुटबलमा पहिलो चरणका खेल सकिए

बागलुङ/बाङेचौर खेलमा जारी दोस्रो संस्करणको आदर्श कप फुटवल प्रतियोगिताको तेस्रो दिन सम्पन्न खेलमा न्यु एभरेष्ट एकेडेमी ‘ए’, प्रिसियस एकेडेमी, सनराइज बोर्डिङ स्कुल र गुराँस विद्या सदन विजयी भएका छन् । न्यु एभरेष्टले सिद्वार्थ शिक्षा सदनलाई...

मुस्ताङमा पहिलोपटक साइकल र्याली, साथमा घोडा र्याली पनि

मुस्ताङ/  पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि मुस्ताङमा पहिलोपटक साइकल र्यालीको आयोजना गरिएको छ । साइकलसंगै घोडा र्याली पनि गरिएको थियो । घरपझोंग गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा शुक्रबार र्यालीको आयोजना...

-->