बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राइड सेयरिङ एक महिनाका लागि स्थगन

पोखरा/  गण्डकी प्रदेश सरकारले हालै लागू गरेको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ को कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। संघीय सरकारको आग्रह र सार्वजनिक यातायात बन्दका कारण उत्पन्न परिस्थितिलाई...

पोखरा–२६ मा उद्घोषण र समूह व्यवस्थापन तालिम

पोखरा पोखरा महानगरपालिका वडा नंं २६ ले महिला तथा आमा समूहका लागि उद्घोषण र समूह व्यवस्थापन तालिम सोमबार देखी शुरु गरेको छ । तालिम शुभारंभ गर्दै वडाध्यक्ष नरेन्द्र थापाले महिलाहरुका लागि संचालन गरिएका कार्यक्रमहरु प्रभावकारी...

प्लास्टिक प्रदुषणबिरुद्ध पोखरा लनर्स एकेडेमी

पोखरा/  सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा लनर्स एकेडेमीले प्लास्टिक प्रदुषणविरुद्ध ७ दिने अभियान सुरु गरेको छ । गत जेठ १८ देखि २३ गतेसम्म वातावरण सप्ताह मनाउने अभियान अन्तर्गत कक्षा ६, ७ र ८ कक्षामा अध्ययनरत...

‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न संघ सरकारको गण्डकी प्रदेशलाई पत्र

पोखरा/  यातायात व्यवसायीले आन्दोलन चर्काउँदै लगेपछि संघीय सरकारले गण्डकी प्रदेश सरकारलाई ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको कार्यान्वयन तत्काल रोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत पठाइएको पत्रमा, नियमावली स्थगन गरी सार्वजनिक यातायात सामान्य...

ताराखोला र भरतपुरबीच भगिनी सम्बन्ध

बागलुङ/ताराखोला गाउँपालिका उत्पादनमा जिल्लामै अब्बल छ । आफ्नै उत्पादन बजारीकरण गर्ने ताराखोलामा अत्यावस्यक बाहेकका सामान बजारबाट लैजान पर्दैन । जनयुद्दको आधारभूमी रहेको ताराखोलामा २६ जना सहिद भए । दुइ जना बेपत्ता छन् । ताराखोलाले सोमबार...

गण्डकीका यातायात व्यवसायीले भने– थप सशक्त आन्दोलन हुनसक्छ

पोखरा/ सार्वजनिक याताायात बचाउ केन्द्रिय संघर्ष समिति र सरकारबिच सोमबार मध्यरातमा भएको सहमतिप्रति गण्डकी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले मंगलबार एक विज्ञप्ती जारी गर्दै थप सशक्त आन्दोलन हुनसक्ने चेतावनी पनि...

७ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण

पोखरा/कास्की र तनहुँका तीन स्थानमा भएका तीन स्वास्थ्य शिविरमा ७ सय जनाको सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा ती शिविर भएका हुन् । बिहीबार पोखरा २२ मा भएको शिविरमा करिक...

आज अन्नपूर्ण दिवस

पोखरा/ठ्याक्कै ७५ वर्ष अर्थात सन् १९५० को जुन ३ तारिख । आजकै दिन त हो, फ्रान्सेली आरोहीद्वय मौरिस हर्जोग र लुइस लिचेनेल ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णको सफल आरोहण गरेको दिन । फ्रान्सबाट भारत...

अपाङ्ग सचेतना लोकगीत प्रतियोगिता : उर्जाशील समूह प्रथम

पोखरा/कास्की नेत्रहीन संघले सोमबार लेखनाथमा आयोजना गरेको अपाङ्गता सचेतनासम्बन्धी लोकगीत प्रतियोगितामा उर्जाशिल नेत्रहीन महिला समूह पोखरा—२६ प्रथम भएको छ । प्रतियोगितामा नेत्रहीन महिला समूहले दोश्रो स्थान हासिल गरेको छ भने तृतीय स्थान नमूना आमा समूह...

गण्डकीको भागमा १२ अर्ब २३ करोड

पोखरा/गण्डकी प्रदेशले आर्थिक वर्ष २०८२/०८३ को लागि संघ सरकारबाट विभिन्न शीषर्कमा १२ अर्ब २३ करोड ३६ लाख रुपैयाँ पाउने भएको छ । अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रक्रियाअन्तर्गत सो रकम विनियोजन गरेको हो...

-->