बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कन्या मन्दिरमा किशोर-किशोरीमैत्री सूचना कक्ष स्थापना

बागलुङ/सूचना कक्षको संस्थागत विकास र प्रभावकारी उपयोगका लागि क्षमता विकास गर्ने उदेश्यका साथ बागलुङमा किशोर किशोरीमैत्री सूचना कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको कालिका कन्या मन्दिर माध्यामिक बिद्यालयमा बागलुङ नगरपालिका...

टान गण्डकीको आयोजनामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम

पोखरा/ पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम संचालन हुने भएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको...

युवा संघ पर्वतमा पुरानै कमिटीलाई निरन्तरता, पौडेलमाथि भएको आक्रमणको प्रतिवेदन बनाउन सर्कुलर

पाेखरा/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतमा देखिएको विवाद समधान गरी अधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीले शुक्रबार सर्कुलर पठाएको छ । साथै वैशाख २४ मा एमाले पार्टी कार्यालयमा युवा संघका पूर्वनेता तथा एमाले...

प्रशासनिक संरचना पूनरावलोकन समितिले मुख्यमन्त्रीलाई बुझायाे प्रतिवेदन

पोखरा/  गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ । प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४...

कालिदासको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थ विमोचन

पोखरा/ त्रिभुवन विश्वविद्यालयका निवृत उपप्राध्यापक कालिदास शर्मा तिमिल्सिनाको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थको विमोचन गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान पोखरा, नेपालले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले...

विरोधको खासै आवाज सुनिएन, राइड सेयरिङ कार्यान्वयनमा जोड

पोखरा गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेश सभामा छलफल सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले गत बुधवार उक्त नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका...

राइड सेयरिङलाई कसैले चुनौती दिन सक्दैन : अधिकारी

पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीले राइड सेयरिङलाई कसैले पनि चुनौती दिन नसक्ने बताएका छन् । गण्डकी प्रदेश सभामा आजदेखि सुरु नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विशेष समय लिएर अधिकारीले प्रदेशको...

ढोरपाटनको खाराखेतमा वृक्षारोपण

बागलुङ/टिडिएच/बिएमजेट जर्मनको सहयोग तथा बिवाईसी बागलुङद्वारा सञ्चालित दिगो पर्यटन प्रबद्र्धन परियोजनाअन्तर्गत ‘प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका विश्व वातावरण दिवसको अवसरमा बिहिबार ढोरपाटन नगरपालिकाको खाराखेतमा वृक्षारोपण गरिएको छ । ढोरपाटन ३ नं. वडा कार्यालयको...

शहिद स्मृति पार्कमा ढकमक्क गुलमोहर (फोटो फिचर)

बागलुङ/ढकमक्क फुलेको गुलमोहर फुलले बागलुङ नगरपालिका वडा नं. १ बाङेचौरस्थित शहिद स्मृति पार्क र मदन–आश्रित स्मृति पार्क परिसर गुल्जार बनेको छ । मा आर्कषण थपेको छ । रामरेखास्थित डिभिजन वन कार्यालयदेखि शहिद स्मृति पार्क...

सामाजिक विकास तथा कृषि समितिको सभापतिमा माओवादीकी दमयन्ती रुचाल

पोखरा/ गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको जिम्मेवारी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले पाएकाे छ । समितिको सभापतिमा विहीबार माओवादीकी दमयन्ती रुचालको एकल उम्मेदवारी परेको छ । आज शुक्रबार रुचाललाई सभापति चयनको घोषणा हुने प्रदेश...

-->