गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ सालको विनाशकारी भूकम्पको शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताएका छन्। गोरखा भूकम्पको १० वर्ष पूरा भएको दिन पारेर शुक्रबार केन्द्रविन्दु बारपाकमा...
बागलुङ/जैमिनी नगरपालिकाले मेलमिलापकर्ताका लागि पुर्नताजगी तालिम सम्पन्न गरेको छ । अघिल्ला दुइ वर्षसम्म ८ दिनको आधारभूत तालिम संचालन गरेको र उनीहरुमार्फत वडा मेलमिलाप केन्द्र स्थापना भैसकेकोले पुर्नताजगी तालिम संचालन गरेको जैमिनी नगरपालिका न्यायिक समितिका...
तनहुँ/ तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा संचालित शुक्लागण्डकी एफ.एम.ले प्रकाशन गरेको नयाँ वर्ष २०८२ टेबल क्यालेण्डर विमोचन गरिएको छ । शुक्रवार दुलेगौंडास्थित रेडियो पसिरसरमा आयोजित कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, वर्तमान अध्यक्ष शिव पौडेल, उपाध्यक्ष...
पोखरा/ व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ । अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई...
बागलुङ/दशकअघि निसीखोला गाउँपालिका निर्जन, एकान्त र सडक संजालबाट धेरै टाढा थियो । यातायातको अभावमा स्थानीयले दिनभर पैदलै हिंडेर बुर्तिवाङ झर्थे । सामानहरु किनेर पिठ्युँमा बोक्नुपर्ने सास्ती थियो । खानेकुरा, तेल, नुन र अत्यावस्यक सामाग्री...