बागलुङ/अध्ययन तथा रोजगारीको शिलशिलामा युकेमा रहेका बागलुङका गलकोटेहरुले जन्मभुमिको नगर अस्पताललाई ७ लाख रुपियाँ बराबरको फिजियोथेरापी मेशिन सहयोग गरेका छन् । गलकोट समाज युकेको अगुवाईमा शुभचिन्तकबाट संकलित रकमले फिजियोथेरापी सेवाका लागि आवश्यक सामग्रीहरु खरिद गरी...
पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा समेटेको प्रदेश औद्योगिक क्षेत्रका लागि नेपाल सरकारसंग जग्गाको भोगाधिकार प्रस्ताव पेश गर्ने भएको छ । गत साेमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नवलपुरको लोकाहाखोला, तनहुँ र कास्की सिमाको...
पोखरा/ जनप्रिय बहुमुखी क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग (युजिसी) को सहयोगमा डिजिटल क्षमता अभिवृद्धि विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला समापन समारोहमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले...
पोखरा/ अस्पताल संचालनार्थ महायज्ञ लगाएर संकलन गरिएको रकम अस्पतालमा कोष स्थापना गरी अस्पतालको बिकासमा खर्च गरिने भएको छ । पोखरा-१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका लागि महायज्ञबाट उठेको डेढ करोड भन्दा बढी रकम नागरिक सहयोग...
पोखरा/ सौन्दर्यकलाको सीप दिलाउनका लागि म्याग्दीको बेनीमा ‘स्किन केयर तथा सेल्फ मेकअप’ सम्बन्धि निशुल्क तालिम सुरु गरिएको छ । पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविले आयोजना गरेको उक्त तालिम एकसातासम्म संचालन हुनेछ । प्रशिक्षणमा म्याग्दीका विभिन्न विद्यालयबाट...