बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्की कांग्रेसद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविनको माग

पोखरा/ नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका...

गण्डकीको महिला फुटबल टोलीको घोषणा

पोखरा/ गण्डकी प्रदेश फुटबल संघले महिला टोलीको घोषणा गरेको छ । यहि वैशाख १३ गतेबाट २० गतेसम्म नुवाकोटमा हुने बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि महिला टिमको छनोट गरिएको हो । मंगलबार...

धौलागिरि प्रादेशिक अस्पतालमा जलन इकाई

बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन इकाई स्थापना गरिएको छ । आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन इकाई स्थापना गरिएको हो । जलन उपचारका लागि अस्पतालमा तीन जना...

पक्की सडकले जोडिदै माझीबस्ती र ढोडेनी

बागलुङ/पाँच वर्ष अघि बाङगेचउरदेखि आफ्नै थातथलो झरेका बलबहादुर माझीले निरन्तर धुलोको सास्ती खेपेका थिए । वर्षातमा हिलो र हिउँदमा धुलोको सास्तीले उनी आजित थिए । गणेशघुम्तीदेखि माझी बस्ती हुँदै निरयघाट जाने सडक जीर्ण थियो...

वैदेशिक रोजगारीमा बाल दुर्व्यवहारमा परेपछि दुई महिलाको उद्दार

बागलुङ/वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुगेकी महिलालाई उद्दार गरेर नेपाल ल्याइएको छ । घरेलु कामको सिलिसिलामा दुव्र्यवहारमा परेपछि भागेर सम्पर्कविहिन भएपछि उनले नेपालमा सम्पर्क गरेकी थिइन् । उनलाई दुतावासको सहयोगमा उद्दार गरिएको हो । एकथरी कामको...

गुप्तेश्वर गुफामा वाद्यवादन तालिम

पोखरा/ गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आयोजना एवम् वालन तथा कला संस्कृतिक प्रतिष्ठान नेपालको संयोजनमा आयोजित एक महिने वाद्यवादन तालिम मंगलबार सम्पन्न भएको छ । गीतसंगीतलाई सुमधुर र मनोरञ्जनयुक्त तुल्याउन वाद्यवादन सामाग्री बजाउन सीप प्रदान गर्ने...

४ महिने छोराको हत्या आरोपमा आमा पक्राउ

तनहुँ/ आफ्नै ४ महिनाको छोराको ढुंगाले हानेर हत्या गरेको आरोपमा प्रहरीले नवलपुरको बौदीकाली गाउँपालिका–२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरेको छ । तनहुँ प्रहरीका अनुसार यही बैशाख ८ गते साँझ ७ बजेको समयमा तनहुँको...

पोखराको मातृशिशु मितेरी अस्पताल: महायज्ञमा उठेको रकम किन पाएन अस्पतालले ?

पोखरा/२०७३ साल असोज ९ गतेका दिन पोखरा–१६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल (पोखरा–कोमागाने) अस्पताल संचालक समितिका अध्यक्ष कृष्ण थापाले पत्रकार सम्मेलनको आयोजना गरे । अस्पताल तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको कार्यकाल अर्थात् २०७२ साल असोज...

निरज बने टेनिसका कान्छा प्रशिक्षक

पोखरा/गण्डकीका टेनिस खेलाडी निरज गुरुङ यतिबेला भारतको दिल्लीमा छन् । तनहुँ घरभइ पोखरा बस्दै आएका २५ वर्षिय निरज भारतमा आजबाट आयोजना हुने यु–१४ डेभलप्मेन्ट च्याम्पियनसिपको फाइनलमा माल्दिभ्सको टिम लिएर पुगेका हुन् । उनी माल्दिभ्सको...

टुन्डी पावरको लापरवाही, मजदुरको विमा समेत गदैन

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित टुन्डी पावर कम्पनीमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । कम्पनीमा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमारगढीका २७ वर्षीय हरिओम चौधरी आइतबार दिउँसो साढे १ बजे कामबाट फर्किने क्रममा अचानक बेहोस...

-->