पोखरा/ पोखरा विश्वविद्यालयका रजिष्टार पदबाट कार्यकाल सम्पन्न गरेका प्रा.डा. दिपकबहादुर भण्डारीलाई विश्वविद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । बिदाई कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विभिन्न निकायका शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको...
पोखरा/ नेपाली काँग्रेसका नेता दुर्गा तिमल्सिना नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ५१(१)(क) बमोजिम महाधिवेशन प्रतिनिधि र धारा ५१(१)(ख) बमोजिम महासमिति सदस्यमा...
पोखरा/ कस्केली अधिकृत समाज, कास्कीले नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो लोकार्पण गरेको छ । कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष एवम् समाजका आजीवन सदस्य लोकनाथ आचार्य, समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, सल्लाहकारहरू लगायतले...
बागलुङ/२०२२ सालदेखि २०५० सम्म बलेवा विमानस्थलमा जहाजले उडान भर्थे । कच्ची विमानस्थल भएपनि खचाखच यात्री हुन्थे । सातामा तीन दिनसम्म जहाज चल्दा, बागलुङ, पर्वत, म्याग्दी, पोखरा, भैरहवा र काठमाण्डौंका यात्रु यात्रा गर्थे । प्रमुख जिल्ला...