बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

काठमाडौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाकाे पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।  बोर्डले...

सांकेतिक भाषा तालिम समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदम– मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सांकेतिक भाषा तालिम समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताएका छन् । मन्त्रालयको समन्वयमा राष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित तीन महिने आवासीय...

एमालेले मनायो कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवश

तस्बिर : रञ्जिता शर्मा/ढोरपाटन बागलुङ/नेपालका कम्प्युनिष्टहरु सैद्दान्तिक रुपमा नभइ व्यक्तिगत स्वार्थका कारण फुट्दै गएको कम्प्युनिष्ट नेताहरुले बताएका छन् । आफ्ना कमीकमजोरी सुधार गरेर अगाडि बढेमा कम्प्युनिष्ट एक बन्न सक्ने उनीहरुको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टीको...

पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर

पोखरा/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखाका अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गिरीले कार्यालयमा परेका उजुरीहरूसँग सम्बन्धित प्रमाण नष्ट गरी उजुरी फरफारक गर्ने कार्यमा...

गण्डकीका अस्पतालहरूको स्तरोन्नति हुँदै, प्रदेश मन्त्रिपरिषद्को बैठकबाट सहमति प्रदान

पोखरा / गण्डकी प्रदेश मातहत रहेका अस्पतालहरुको स्तरोन्नति हुने भएका छन् । यस सम्बन्धमा सोमबार साँझ सम्पन्न गण्डकी मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्न सहमति प्रदान गरेको छ। स्वास्थ्य मन्त्रालयले पेश गरेको...

जामुनाखर्क माविले विद्यार्थीलाई दियो पुस्तक

म्याग्दी/विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको आन्दोलनलाई प्रतिबद्धता जनाउँदै म्याग्दीको बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माविले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण सुरु गरेको छ । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा...

शिक्षित र सुविधा भएकै ठाउँका बालबालिका कुपोषित

पर्वत/अलि वर्ष पहिलेसम्म पोषणयुक्त खानाको अभाव तथा यस बारेको ज्ञानको कमीले बालकालिकाहरु कुपोषित हुने गरेका तथ्यहरू सार्वजनिक हुन्थे। बजारमा बसेर सुविधा उपभोग गर्ने परिवारका बालबालिकाहरूले राम्रो खाने कुरा, स्वास्थ्य सुविधा राम्रो पाउँदा ग्रामीण क्षेत्रका...

१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पोखरा / मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ३६ वर्षीय बाबुलाई प्रहरीले आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ । पीडित बालिकाले घटनाबारे आफ्नो नतिजको आफन्तलाई...

निजामती सेवा ऐनको माग गर्दै सभामुखको ध्यानाकर्षण

बागलुङ/निजामती सेवा ऐन तत्काल ल्याउन माग गर्दै निजामती कर्मचारीहरुले प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आगामी अधिवेसनमा ऐन ल्याउने कार्यसूचीमा विधेयक राखिदिन पनि आग्रह गरेका छन् । साथै, उनीहरुले निजामती कर्मचारी भन्नाले संघ, प्रदेश...

निजामती सेवा ऐन तत्काल जारी गर्न संयुक्त ट्रेड युनियन सञ्जालको ११ बुँदे ज्ञापनपत्र

पोखरा/ संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै निजामती कर्मचारीहरूको छाता संगठन संयुक्त ट्रेड युनियन सञ्जालले ११ बुँदे मागसहित सोमबार ज्ञापनपत्र बुझाएको छ । प्रदेश तहका ट्रेड युनियन संगठनले प्रमुख सचिव रघुराम...

-->