बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आमा समुहका सदस्यलाई स्तन क्यान्सर सचेतना

पोखरा/ प्राणघातक रोग क्यान्सर लाग्न नदिनका लागि खानपानमा ध्यान दिनु पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । नारिशक्ति जागरण आमा समुह पोखरा–१७ आँखा अस्पतालद्वारा आयोजित स्तन क्यान्सर सम्वन्धि सचेतना एवम् नयाँ बर्ष २०८२ को...

गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली

पोखरा/ पोखराको बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज सम्पन्न भएको छ । बिरौटास्थित कोटिहोम स्थलबाट...

बागलुङ नगरको चालु र पुजिगत खर्च ४६ प्रतिशत

बागलुङ/बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा चालु र पूजिगत दुवैतर्फ ४६ प्रतिशत रकम खर्च गरेको छ । विनियोजन भएको ८५ करोड ७४ लाख चालु बजेटमा ३९ करोड ७६ लाख र पूजिगततर्फ ७७...

पञ्चासेको कुवेरधाममा पर्यटकीय पूर्वाधार बन्दै

बागलुङ/गण्डकी प्रदेशकै चर्चित धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरपछि जिल्लाको दोस्रो धार्मिक पर्यटकीय गन्तव्य हो सर्वसिद्धिधाम पञ्चकोट । स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को अगुवाईमा पञ्चकोटमा धार्मिक तथा पर्यटकीय संरचना बनेपछि यसको चर्चा देशविदेशसम्म फैलिएको छ...

म्याग्दीमा ‘एक पालिका, एक स्माट हुलाक’ कार्यान्वयनमा

म्याग्दी/अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरमा हुलाक कार्यालय स्थापना भएको छ । नेपाल सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत ‘एक पालिका, एक स्माट हुलाक’ कार्यालय स्थापना गर्ने नीति लिएसँगै म्याग्दीमा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा...

व्यावसायिक तालिम प्रतिष्ठानमा सापकोटा र प्रदेश प्रतिष्ठानमा तिवारी

पोखरा/गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । यस्तै प्रदेश सरकार मातहत नै रहेको गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सोमनाथ सापकोटालाई...

प्रदेश अस्पताल पर्वतमा ‘इको कार्डियोग्राफी’ उपकरण जडान

पर्वत/बिरामीको मुटुको चालको बारेमा थप गहन र सहज अध्ययनका लागि प्रदेश अस्पताल पर्वतमा नयाँ र आधुनिक उपकरण जडान गरिएको छ । अस्पताललाई व्यवस्थित र आधुनिकीकरण गर्ने लक्ष्य अनुसार गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको ३५ लाख...

प्रदेश अस्पताल पर्वतमा ‘कपडा घर’ संचालनमा आउँदै, निःशुल्क पाइने

पर्वत/ समस्यामा रहेका व्यक्तिहरूलाई कपडा उपलब्ध गराउन प्रदेश अस्पताल पर्वतमा निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यसहित ‘कपडा घर’ सञ्चालनमा आउने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार अस्पतालले राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास...

¥यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

पोखर/   ¥यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली...

ऐतिहासिक कोटिहोम महायज्ञको प्रचारका लागि बिरौटामा साइकल र्याली

पोखरा/ पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचारप्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बिहान ७ बजे साइकल र्याली आयोजना गर्ने भएको...

-->