शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

स्याङ्जाका ४ क्याम्पसमा नेविसंघ र १ मा अनेरास्ववियु विजयी

पोखरा/ स्याङ्जामा मंगलबार स्ववियुको निर्वाचन भएका ५ वटा क्याम्पसमध्ये ४ वटामा नेविसंघ र एउटामा अनेरास्ववियु विजयी भएका छन् । सबैभन्दा बढी मतदाता रहेको वालिङ बहुमुखी क्याम्पस र सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी...

गण्डकी साइक्लिङ संघ अध्यक्षमा अशोक चालिसे

पोखरा/ गण्डकी प्रदेशमा साइक्लिङ खेलको विकास, एवं प्रवर्द्धनका लागि अशोक चालिसेको अध्यक्षतामा संघ गठन गरिएको छ । प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार संघ गठन गर्न आयोजित भेलाले चालिसेको...

चीनको सिचुवान प्रान्तका व्यवसायी र पोउवा संघका प्रतिनिधिबीच भेटघाट

पोखरा/ चीनको सिचुवान प्रान्तबाट आएका उद्योगी/व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीबीच व्यावसायिक सहकार्यको सहमति जुटेको छ । पोखरा भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलपछि सो सहमति जुटेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । सिचुवान चीनको छैटौं...

विज्ञान, प्रविधि र नवप्रवर्तन प्रगति र समृद्धिका मुख्य चालक हुन्ः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताएका छन् । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा पोखरामा सुरु...

बागलुङका चार क्याम्पसमा छुट्टाछुट्टै संगठनको जित

त्रिविको आंगिक क्याम्पसमा २० वर्षपछि कमव्याक गरेपछि विजय उत्सव मनाउँदै अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु । तस्बिर : ढोरपाटन बागलुङ/मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बागलुङको एक आंगिक र तीन सामुदायिक क्याम्पसको परिणाम आएको छ...

म्याग्दीमा जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१...

गोरखा क्याम्पसमा क्रान्तिकारीको प्यानल विजयी

  गोरखा सत्ता गठबन्धन निकटको विद्यार्थी संगठनका उम्मेदवारलाई पराजित गर्दै गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीका सुलभ अंगाई सभापतिमा निर्वाचित भएका छन् । समाजवादी मोर्चाको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका अंगाई २०९ मतका साथ विजयी बनेका...

गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल विजयी

  गोरखा/ गोरखा नगरपालिका–९ स्थित द्रव्य शाह बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका छन् । सत्तारुढ दल निकटको नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठले २१६ मत ल्याएर विजयी बनेका हुन् उनका...

म्याग्दी बहुमुखी क्याम्पसको स्वबियू सभापतिमा नेविसंघका क्षेत्री बिजयी

म्याग्दी/ सदरमुकाम बेनीबजारमा रहेको म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल, कोषाध्यक्षमा अस्मिता भण्डारी विजयी भएका छन् । आज बिहान ३...

वन क्याम्पस पोखरामा अनेरास्ववियु र क्रान्तिकारीको प्यानल निर्वाचित, सभापतिमा अनेरास्ववियुका शर्मा

पोखरा/ वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसमा अनेरास्ववियुका अभिषेक शर्मा स्ववियू सभापतिमा निर्वाचित भएका छन । यो क्याम्पसमा अखिल र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानल बनेको थियो । मंगलबार राति सार्वजनिक मत परिणामअनुसार सत्तारुढ र...

-->