बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी तालिम सकियो

बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङद्वारा आयोजित दुग्धजन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी ५ दिने तालिमको समापन भएको छ । संघका पदाधिकारी, कर्मचारी र वितरकका लागि तालिम संचालन गरिएको थियो । तालिम समापनमा बोल्दै बागलुङका...

लमजुङका ३ क्याम्पसमा नेविसंघ विजयी

लमजुङ/ लमजुङको २ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ बिजयी भएको छ ।सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित भक्ति आदर्श बहुमुखी क्याम्पस र वडा नं. ७ सुन्दरबजारस्थित मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै...

पोखरा भ्रमण वर्षको सुभारम्भमा भएको बेलुन बिस्फोटको घटना छानविन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

पोखरा/ ‘पोखरा भ्रमण वर्ष २०२५’ सुभारम्भ कार्यक्रममा भएको बेलुन विस्फोट घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । बेलुन बिस्फोटबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरप्रमुख...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बसेको नवौँ सभा बैठकले बजेट...

गलकोटमा अखिल क्रान्तिकारीको प्यानलै विजयी

तस्बिर : बालकृष्ण सुवेदी बागलुङ/मंगलबार भएको स्ववियु निर्वाचनमा गलकोट बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका प्रभात साहनी निर्वाचित भएका छन् । कुल खसेको १ सय ५८ मतमा सनहानीले ९९मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघकी रेनुका...

पृथ्वीनारायण क्याम्पसमा मतदान स्थगित, भोलि हुने

पोखरा/ देशकै ठूलो मध्ये एक पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू निर्वाचन अन्तर्गत आजको मतदान कार्यक्रम स्थगीत भएको छ । मतपत्रमा त्रुटी भेटिएपछि उब्जेको विवादका कारण आज मतदान स्थगित गरिएको हो । निर्वाचन अधिकृत प्र.डा. रामचन्द्र पोखरेलले...

पिएन क्याम्पस तनावग्रस्त

पोखरा/ स्ववियू निर्वाचन अनिश्चित बनेपछि देशकै ठूलो मध्येको एक पोखराको पृथ्वीनारायण क्याम्पस तनाबग्रस्त बनेको छ । विशेष गरी समानुपातिकतर्फको मतपत्रमा त्रुटी देखिएपछि निर्वाचनमा मतदान सुरु हुन सकेको छैन् । बिद्यार्थीले नाराबाजी गरिरहेका बेला कसैले...

इन्जिनियरिङ क्याम्पसमा बैकल्पिक गेटबाट विद्यार्थीलाई भित्र पठाइयो

पोखरा/ पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको मुख्य गेटमा नेविसंघले तालाबन्दी गरेपछि वैकल्पिक गेटमार्फत स्ववियू निर्वाचनमा मतदानका लागि विद्यार्थीलाई भित्र प्रवेश गराइएको छ । क्याम्पसको छात्राबासमा रहेका विद्यार्थीले भने बिहानै भोट हालेका थिए । स्वतन्त्र विद्यार्थी...

पृथ्वीनारायण क्याम्पसको मतपत्रमा त्रुटी देखिएपछि मतदान सुरु हुन सकेन

पोखरा/  देशकै ठूलो पृथ्वीनारायण क्याम्पसको स्ववियू निर्वाचनको मतपत्रमा त्रुटी भेटिएपछि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन् । समानुपातिकतर्फको मतपत्रमा अखिल (छैटौं) को चिह्न लगाउने कोष्ठक छुटेको पाइएको हो । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने...

धौलागिरीमा शान्तिपुर्ण मतदान

बागलुङ/ त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान भइरहेको छ । निर्वाचन समितिका अनुसार बिहान आठ बजेदेखि शान्तिपूर्ण वातावरण मतदान भैरहेको हो । बिहान ११ बजेसम्मको अपडेट अनुसार ३ सय जना...

-->