शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

‘फागु गीत’सहित होली मनाइयो

बागलुङ/नेपाल भाषा मंकाखल बागलुङको आयोजनामा होली पर्व मनाइएको छ । काठमाण्डौ उपत्यकाबाट बसाइ सरेर बागलुङमा आएका नेवारहरुले ‘फागु गीत’ गाउ“दै होली मनाउन थालेको तीन सय बर्ष भयो । यो बर्षपनि उनीहरुले यो गीतको निरन्तरता...

पोखरामा होली, रमाए बिदेशी पर्यटक (फोटो फिचर)

पोखरा /होलीको अवसरमा पोखराको लेकसाइडमा बिहीबार निकै चहलपहल बढेको छ । एकापसमा रंग दलेर मनाइने होली विदेशी पर्यटकहरुले पनि भव्य रूपमा खेलेका छन् । लेकसाइडका विभिन्न स्थानमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखरा र अन्य संस्थाले...

बागलुङका ८ हजार ८ सय ४५ विद्यार्थी एसईईको तयारीमा

बागलुङ/चालु शैक्षिक वर्षको एसईई परीक्षा चैत ७ गतेबाट शुरु हुदैछ । यो परीक्षाका लागि ४ हजार ८ सय ४५ जनाले परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालले जानकारी...

फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

पोखरा/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी छिन् । पोखरामा बुधबार भएको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।...

फागुका विविध रङजस्तै नेपाली समाज पनि विविधतापूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली) मा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको बताएका छन् । फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै प्रमुख भट्टले अनेकतामा एकता...

रैथाने भोटे कुकुरले पायो अन्तर्राष्ट्रिय मान्यता

पोखरा/जातिको रुपमा मान्यता प्रदान गरिएको छ । नेपाली रैथाने प्रजातिको भोटे कुकुर अब विश्वका विभिन्न कुकुरहरुको संस्थामा दर्ता हुने भएको छ । भोटे कुकुरको संरक्षणमा जुट्दै आएको भोटे कुकुर क्लब अफ नेपालको पहलमा अन्तर्राष्ट्रिय...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ

पर्वत/फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गर्न सक्रियताका साथ काम गरिरहेको पर्वत प्रहरीले व्यक्तिको हत्या गरेर ३७ वर्षसम्म फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ । गत पुसमा पनि २८ वर्षदेखि फरार रहेकाहरू सहित ५४...

घरघरमा प्रहरी अभियान सुरु

पोखरा/नेपाल प्रहरी ल्याएको ‘घरघरमा प्रहरी’ अभियान कास्कीको लेखनाथबाट सुरु गरिएको छ । पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ गतेसम्म, मादी गाउपालिका र रुपा गाउपालिकालाई कार्यक्षेत्र बनाएको इलाका प्रहरी कार्यालय शिशुवाको पहलमा सो अभियान सुरु...

ढोरपाटनकर्मी रेग्मीलाई फोनिज गण्डकीको पत्रकारिता पुरस्कार

पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ गण्डकी प्रदेशले सुरु गरेको ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ ढोरपाटनकर्मी संजय रेग्मीलाई प्रदान गरिएको छ । समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं...

पोखरा–छेन्दु नियमित उडानको प्रयास : पहिलो चरणमा चार्टर्ड

पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा व्यावसायिक चार्टर्ड भएको छ । सो उपक्रममा सिचुवान एयरलाइन्सले चैत ५ गते पहिलो चार्टर्ड उडान गर्नेछ । पोखरा पर्यटन परिषद्को पहलमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा यो...

-->