शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

जनप्रियबाहेक पाँच क्याम्पसमा उम्मेदवारी दर्ता, चासोमा पिएन

पोखरा/स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मंगलबार पोखराका विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएका छन् । त्रिभुवन विश्वविद्यालयसँगै त्यसका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । जसका लागि विभिन्न...

धौलागिरी बहुमुखी क्याम्पसमा पहिलो पटक दुई महिलासहित सभापतिमा ३ जनाको उम्मेदवारी

बागलुङ/साविकको धौलागिरी क्षेत्रकै एकमात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) नेतृत्वका लागि पहिलो पटक दुई महिला उम्मेदवार मैदानमा उत्रिएका छन् । मंगलबार भएको मनोनयनमा एक स्वतन्त्रसहित सभापतिमा तीन जनाको उम्मेदवारी परेको...

नवग्रह मन्दिरमा ७७ लाखबढी भेटी संकलन

स्याङ्जा/नेपालकै पहलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा ७७ लाख ६७ हजार ८७४ रुपैयाँ भेटी संकलन भएको छ । अर्जुनचौपारी गाउँपालिका १ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा धार्मिक महोत्सव...

म्याग्दी बहुमुखी क्याम्पसमा चार संगठनको उम्मेदवारी दर्ता

म्याग्दी/जिल्लाको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् । नेपाल विद्यार्थी संघबाट सभापतिमा संगम चोखाल, अखिल नेपाल...

शंकरपोखरीमा प्रहरीको अस्थायी पोष्ट स्थापना

पर्वत/हालको फलेवास नगरपालिका–३ शंकरपोखरी साबिकका गाविसहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको वडा हो । वडामा प्रहरीको आवश्यकता परेको बेलामा कार्कीनेटामा रहेको प्रहरी पोस्टबाट समस्याको समाधान गर्नुपर्ने बाध्यता थियो । कार्कीनेटाको प्रहरी आउनको लागि समय लाग्दा...

गलकोट उवासंघको अध्यक्षमा गौतम र श्रेष्ठ भीड्दै

बागलुङ/गलकोट उद्योग वाणिज्य संघ गलकोटको अध्यक्षमा ढालिन्द्र प्रसाद गौतम र दिलिप श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदका उम्मेदवार गौतम संघको वरिष्ठ उपाध्यक्ष र श्रेष्ठ कोषाध्यक्ष हुन् । संघमा सर्वसम्मत नेतृत्व चयन गर्न...

सडक स्तरोन्नति गर्न गाउँले जुटे

बागलुङ/सदरमुकाम बागलुङ बजारसंग सिमा जोडिएको वडा हो तित्याङ । २७ ओटा ग्रामिण सडक रहेको तित्याङमा स्थानीय तह गठन भएको वर्षाै बितिसम्दासम्म एउटा सडक कालोपत्रे हुन सकेको छैन । वर्षायाम र चाडपर्वमा भने सडक सरसफाईको...

होलीमा फेवाताल किनारमा होलिल्याण्डको दोस्रो संस्करण, प्रवेश निशुल्क

पोखरा/ पोखराको फेवाताल किनारमा फागु पूर्णिमा (होली) को दिन यस वर्ष पनि बृहत् होली विशेष कार्यक्रम ‘होलिल्याण्ड’ हुने भएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा बाराहीघाट चौरमा फागुन २९ गते बिहीबार कार्यक्रम...

सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको शिलान्यास

पोखरा/पोखरा महानगरपालिका २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको निर्माण हुने भएको छ । शिवलिङ्गको सोमबार पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले शिलन्यास गरे । एक करोड २० लाखको लागतमा निर्माण हुने...

कहिलेसम्म बस्ने घाटमा प्रहरी ?

बागलुङ/कालीगण्डकी किनारको मालढुंगा, सदरमुकाम र आसपासका धेरै मानिसको दाहसंस्कार गर्ने घाट हो । यहाँ दैनिक जसो शव ल्याएर जलाइन्छ । चर्को घामा लाग्दा वा झरी पर्दा शवयात्रामा आउने मलामी बस्नका लागि बनेको पाटी अहिले...

-->