पोखरा/ गण्डकी प्रदेश सभाको आजको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । शुन्य समयमा बोल्दै उनीहरुले समसामयिक बिषयमा आफ्ना भनाई राखेका थिए । कांग्रेस सांसद टीकाकुमारी बस्यालले मध्यपहाडी लोकमार्गको लमजुङस्थित मध्यनेपाल नगरपालिकामा पर्ने...
पोखरा/ उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माविको कार्यालय, पुस्तकालय र विज्ञान प्रयोगशाला रहेको भवनको छाना हावाले उडाइदिएको छ । यसबाट झन्डै २० लाख रुपैयाँ जतिको क्षति भएको विद्यालयले जनाएको छ । बुधवार दिउँसो ३...
पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद भीमबहादुर कार्कीले प्रदेश सभा बैठकको प्रत्यक्ष प्रसारणका लागि राखिएका क्यामेराका लेन्स अगाडिको २ रोको बीच भागमा मात्र केन्द्रीत भएको बताएका छन् । आजको प्रदेश सभा बैठक सुरु हुनसाथ...
पर्वत/ हालैमात्र पाकिस्तानमा सम्पन्न क्रसकन्ट्री च्याम्पियनसिपमा कांस्य पदक जितेका कुश्माका कृष्णबहादुर परियारलाई कुश्मा नगरपालिकाले बधाई व्यक्त गर्दै सम्मान गरेको छ । फागुन ९ गतेदेखि १२ गतेसम्म पाकिस्तानको इस्लामावादमा सात राष्ट्रहरू सहभागी भएको एथ्लेटीक्समा परियारले...
पोखरा/ जलविद्युत्, सौर्य तथा वायु ऊर्जा उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि कानुनी आधार तयार गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको छ । उर्जा,...
म्याग्दी/ सदरमुकाम बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले...