शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकी प्रदेश सभा बैठकमा एमाले सांसद कार्कीको ध्यानाकर्षण- क्यामेराका लेन्सहरु छेउ र पछाडि बस्ने सांसदहरुतर्फ पनि सोझाइदिनु पर्यो

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद भीमबहादुर कार्कीले प्रदेश सभा बैठकको प्रत्यक्ष प्रसारणका लागि राखिएका क्यामेराका लेन्स अगाडिको २ रोको बीच भागमा मात्र केन्द्रीत भएको बताएका छन् । आजको प्रदेश सभा बैठक सुरु हुनसाथ...

पाकिस्तानमा पदक जितेका परियारलाई कुश्मा नगरपालिकाको सम्मान

पर्वत/ हालैमात्र पाकिस्तानमा सम्पन्न क्रसकन्ट्री च्याम्पियनसिपमा कांस्य पदक जितेका कुश्माका कृष्णबहादुर परियारलाई कुश्मा नगरपालिकाले बधाई व्यक्त गर्दै सम्मान गरेको छ । फागुन ९ गतेदेखि १२ गतेसम्म पाकिस्तानको इस्लामावादमा सात राष्ट्रहरू सहभागी भएको एथ्लेटीक्समा परियारले...

गण्डकी प्रदेशले विद्युत सम्बन्धी ऐन बनाउँदै, विद्युत विकास विधेयक प्रदेश सभामा दर्ता

पोखरा/ जलविद्युत्, सौर्य तथा वायु ऊर्जा उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि कानुनी आधार तयार गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको छ । उर्जा,...

कुमारी सहकारी हिनामिना आरोप लागेका जिसस म्याग्दीका प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा

म्याग्दी/ सदरमुकाम बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले...

बलात्कार आरोपमा एकीकृत समाजवादी गण्डकी उपाध्यक्ष गिरी पक्राउ

पोखरा/ एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको...

जुवाको खालबाट एक लाखसहति चार पक्राउ

पोखरा/पोखरामा जुवाको खालबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साझँ पाँच बजेको समयमा पोखरा ९ पृथ्वीचोकमा गोटी प्रयोग गरी जुवा (सट्टेवाजी) खेलिरहेको चार जनालाई नगदसहित पक्राउ गरेको हो । प्रहरीले पर्सा विरगंज घर...

हिट एण्ड रन मुद्दामा फारर युवा पक्राउ

पोखरा/हिट एण्ड रन मुद्धामा फरार एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । एक हप्ता अघि सोमबारपोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकस्थित आदर्शचोक भित्री सडक खण्डमा प्रदलयात्रीलाई ठक्कर दिई फरार रहेका मोटरसाइकल चालक अस्विन अधिकारीलाई प्रहरीले...

कुश्मामा नगर स्तरीय अग्नि नियन्त्रण सञ्जाल गठन

पर्वत/गर्मी मौसम सुरु भएसँगै डढेलाको जोखिम बढेपछि पर्वतको कुश्मा नगरपालिका स्तरीय अग्नि नियन्त्रण सञ्जाल गठन भएको छ । डिभिजन वन कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाको सहकार्यमा बुधवार कुश्मा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सञ्जाल निर्माण...

अन्नपूर्ण फेदीमा जाने हेलिकप्टरलाई पालिकाको शुल्क

पोखरा/कास्कीको अन्नपूर्ण आधार सिविरमा जाने हेलिकप्टरले अब पालिकाको अनुमति लिनुपर्ने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको मातहातमा पर्ने आधार शिविर जानका लागि पालिकाको अनुमति अनिवार्य गरिएको हो । बुधबार सिम्रिक एयर र पालिकाबिचमा सम्झौता...

बन्चरो प्रहारबाट तनहुँमा महिलाको हत्या

दमौली/ बन्चरो प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–९ का ३० वर्षीय शिव शंकर भनिने शंकर कुमाल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय...

-->