शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बसपार्क चल्यो, दाताले जग्गा पाएनन्

फाइल तस्बिर बागलुङ/आफ्नै दैलोमा बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरकी फूलमाया जिसीले बर्षभरी खानपुग्ने धान फल्ने खेत निशुल्क उपलव्ध गराईन् । २०६५ सालमा बसपार्कका लागि जग्गा दिएकी फुलमायाँ बसपार्क बन्ने आशामा थिइन् । तर, बसपार्क...

आचार्यको निधनमा कांग्रेस कास्कीले १ दिन कार्यालय बन्द गर्ने

पोखरा/ नेपाली कांग्रेस कास्कीले जिल्ला कार्यसमितिका पूर्वसभापति एवं नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निर्वतमान सभापति लीलाभक्त आचार्यको निधनप्रति दुख व्यक्त गर्दै उनको सम्मानमा फागुन १२ गते सोमबार एकदिन जिल्ला पार्टी कार्यालय बन्द गर्ने जनाएको...

तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

पोखरा/ नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ ।  प्रतियोगितामा पुर्णिमा कला केन्द्र द्वितीय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा...

म्याग्दीका तुल्सी पुन दक्षिण कोरियामा मृत फेला

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटका २८ वर्षीय तुल्सी पुन मगर दक्षिण कोरियामा शनिवार मृत भेटिएका छन् । मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत पुन फार्मनजिकैको पुलमा झुण्डिएको अवस्थामा मृत फेला...

पोखराको वायू प्रदूषण खतराको तह भन्दा माथि 

पोखरा/ पोखराको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । आज दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु प्रदूषण ३२१ मापन गरिएको छ । यो आज नेपालभरकै प्रदूषण मापनमा उच्च रहेको वातावरण विभागले जनाएको छ...

जैमिनीमा लायन्स क्लबको आँखा शिविर

बागलुङ/राष्ट्रिय प्रजातन्त्र दिवशको अबसर पारेर लायन्सक्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ जे नेपालद्वारा निशुल्क आँखा शिविर तथा आँखा जाँच र विद्यार्थीलाई स्टेशनरी बितरण कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिका ७ को कुइधाङमा शिविर सम्पन्न भएको हो...

बिद्यामन्दिर पुस्तकालयको ७६ औं वार्षिकोत्सव, अध्यक्षमा रामचन्द्र शर्मा

बागलुङ/बिद्यामन्दिर पुस्तकालयको ७६ औं वार्षिकोत्सव तथा ३७ औं अधिवेसन शनिवार सम्पन्न भएको छ । अधिवेसनले रामचन्द्र शर्मालाई निर्विरोध अध्यक्षमा चयन समेत गरेको छ । अधिवेसन उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले शिक्षाको बिकास नै...

माछापुच्छ्रेका नदीजन्य पदार्थको चरम दोहन

पोखरा/मंगलबार कास्कीको माछापुच्छे्र गाउँपालिकाले क्रसर उद्योगले राजश्व नदिएको भन्दै अर्थ मन्त्रालय गण्डकी प्रदेशलाई आवश्यक सहजीकरण गरिदिन भन्दै पत्र पठायो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्यालको हस्ताक्षर रहेको पत्रमा क्रसर सञ्चालकले राजस्व बुझाउन...

पिसिएमको ग्राजुएसन समारोह

पोखरा/ पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीको ग्राजुएसन समारोह सम्पन्न भएको छ । समारोहमा बीबीए र बीसीआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा...

पाठेघर मुखको परिक्षणमा दश जनामा समस्या

पोखरा/ पोखराको एक व्यूटिपार्लरले पाठेघरको मुखको क्यान्सरको निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–१७ हिमालीटोलस्थित शिशिर व्यूटिपार्लरको आयोजना एवम् पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा ६१ जनाको पाठेघरको मुख परिक्षण...

-->