शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ/बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक विजय यादवका अनुसार, दुर्घटनामा परी गंभीर घाईते...

बडिगाडमा पिकअप जीप दुर्घटनाः एक जनाको ज्यान गयो, एक रिफर

बागलुङ / बडिगाड गाँउपालिकाका वडा नं. ९ मा पिकअप जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । गाँउपालिकाका पालिका हवलदार कमल रानाका अनुसार ७५ वर्षिय खड्क बहादुर कुँवरको ज्यान गएको हो । घाईते कुँवरको...

पोखरा ३१ द्वारा किसानलाई लहरे बालीको बीउ बितरण

पोखरा/ पाेखरा महानगरपालिका वडा नम्बर ३१ कार्यालयले किसानलाई सोमबार लहरे बालीको बीउ बितरण गरेको छ । वडाको कृषि संजालमार्फत वडा भित्रका किसानलाई बिउ उपलब्ध गराएको हो । कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा...

नीति एकेडेमीमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम

पोखरा/ पोखरा महानगरपालिका–९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ भएको छ । तालिममा पोखरा–६ का ४० जना विद्यार्थी सहभागी छन्...

कालीगण्डकीमा करेन्ट लगाई माछा मार्ने चार जना पक्राउ

बागलुङ/कालीगण्डकी नदीमा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती साढे १० बजे बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा माछा मारिरहेको अवस्थामा पर्वतको जलजला...

जब वनमा आगो लाग्यो…….

पोखरा/ कास्कीको रुपा गाउँपालिकास्थित ध्र्रुवतारा माविको सभा हलमा सामुदायिक वन उपभोक्ता महासंघ रुपाको प्रथम परिषद सञ्चालन भईरहेको थियो । अचानक विद्यालयसंगै जोडिएको चिसापानी सामुदायिक वनमा डढेलो लाग्यो । कार्यक्रममा सहभागी उपभोक्ता सवै त्रसित भए ।...

दरगाउँटारका महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण

पोखरा/ कास्कीको रुपा गाउँपालिका–१ दरगाउँटारमा पाठेघरको भिआइए परीक्षण शनिवार सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल...

सामाजिक बिकास कार्यालय स्याङजाद्वारा ज्येष्ठ नागरिक आश्रमलाई ३ लाख

स्याङजा/ सामाजिक विकास कार्यालय स्याङजाले चापाकोट नगरपालिका–६ मा रहेको राधा दामोदर आरोग्य आश्रममै पुगेर त्यहाँ रहेका ज्येष्ठ नागरिकहरुको लागि ३ लाख अनुदान उपलब्ध गराएको छ । कार्यालय प्रमुख जीवन पौडेल र आश्रमका अध्यक्ष रामचन्द्र...

इन्स्योरेन्सको वार्षिकोत्सवमा मानवसेवा आश्रममा सहयोग

बागलुङ/नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८ औं वार्षिकोत्सवको अबसरमा मानव सेवा आश्रम बागलुङमा सहयोग गरिएको छ । कम्पनीको बागलुङ शाखाका प्रमुख तथा प्रतिनिधिहरु पुगेर मानवसेवा आश्रममा रहेका असहाय नागरिकलाई भोजन सेवा प्रदान गरिएको शाखा प्रमुख...

७५ हजारभन्दा बढी भक्तजनले गरे पूजा 

स्याङ्जा/ नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा सवा करोड दीप प्रज्वलन गरिएको छ ।  जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नवग्रह मन्दिरमा आयोजना गरिएको अनुष्ठान, गीता ज्ञान...

-->