शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

लाईसेन्स ट्रायलमा सुजुकीको अल्टो के १० र हिरोहोण्डाको मोटरसाइकल प्रयोग हुने, परिक्षार्थीका लागि थप सहज हुने

पाेखरा/ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्की पोखरा देश भरकै व्यस्त एवं निरन्तर ट्रायल हुने र राजस्व सङ्कलन हुने कार्यालयमा पर्दछ । गण्डकी प्रदेशको राजधानी पोखरामा ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरको ट्रायलका...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त, ४३ विद्यार्थी दीक्षित

पोखरा/  पोखरा विज्ञान प्रतिष्ठानको पहिलो प्राज्ञिक कार्यक्रम एम.डी (डक्टर अफ मेडिसिन)/ एम.एस (मास्टर अफ सर्जरी) को अध्ययन सफलतापूर्वक सम्पन्न गरी विशेषज्ञता हासिल गर्ने ४३ विद्यार्थी विहीबार दीक्षित भएका छन् । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री...

मुस्ताङ जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी, प्रजिअका पिएसओसहित २ घाइते, पेस्तोल जल्यो

पोखरा/  जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवन (कर्मचारी र सुरक्षाकर्मी आवास) मा बिहिबार बिहान करिव साढे १ बजेको समयमा आगलागी भएको छ । आगलागीबाट प्रमुख जिल्ला अधिकारी (सिडियो) का पिएसओ हवल्दार खेमप्रसाद तिवारी घाईते...

‘सुदृढ संरचना बनाएर भूकम्पबाट बचौं’

बागलुङ-भुकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पुर्व तयारीका साथ भन्ने नाराका साथ २७ औं राष्ट्रिय भूकम्प दिवश मनाइएको छ । दिवशको अबसरमा अन्तरक्रिया, भुकम्पबाट बच्ने उपायाबारे प्रस्तुतीकरण र सुरक्षित संरचनाबारे छलफल भएको हो ।...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज, प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओली आउने

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज हुदैछ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा समारोह हुन लागेको हो । समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्र्याजुएट (चिकित्सा डाक्टर शल्यचिकित्सा स्नातकोत्तर, एमडी एमएस)...

आहा खुलेको सिक्लेस  ( फोटो फिचर)

पोखरा /  कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा यतिबेला माघेसंक्राति मेला सुरु भएको छ । ( तस्वीर : विजय नेपाली ) मेलामा भएको ठेलो प्रतियोगितामा निरज गुरुङले उपाधि जितेका छन् ।    ( तस्वीर : विजय नेपाली ) यो...

पोखरा १५ मा तेस्रो बृहत् खेलकुद महोत्सव सुरू

पोखरा/  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित वडास्तरीय चारदिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो । यो...

नागीधार महोत्सवको तयारी पुरा

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी पुरा भएको छ । माघ ४ देखि ६ गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संयुक्त मुल आयोजक समितिको संयोजक ओमप्रकाश...

पाँचौं टाइगर कप भलिबलका लागि गण्डकी प्रदेशले भित्रायो ३ विदेशी खेलाडी

पोखरा/ माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम...

पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु

पोखरा/ पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा बुधवारदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बुधवार सेन्टमेरिज स्कुल सेमी फाइनलमा प्रवेश गरेको छ । बुधवार सेन्टमेरिजले बालकन्याण, कालिका...

-->