शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

मगर संघ बुढीबजारले मनायो माघी पर्व

पोखरा/पोखरा महानगरपालिका वडा नं २६ मा रहेको नेपाल मगर संघ बुढीवजार इकाई समितिले विविध कार्यक्रमका साथ सामूहिक रुपमा संक्रान्ति पर्व मनाएको छ । मगर समुदायले हरेक वर्ष माघे संक्रान्तिलाई नयाँ वर्ष सुरुवात ,पितृ र प्रकृति...

अनुत्पादक क्षेत्रलाई सदुपयोग गरौं : मन्त्री अधिकारी

बागलुङ/नेपाल सरकारका कृषि तथा पशुपंछी मन्त्री रामनाथ अधिकारीले मुलुकमा आर्थिक संकुचन भएपनि किसानको उत्पादन र बजार बढाउने काममा लगानी गर्ने बताएका छन् । उनले कृषि अर्थतन्त्र बलियो बनाएमा राज्य बलियो हुने समेत बताए । जैमिनीमा...

पाताले छाँगोको प्रवेशद्वारमा महानगरको भोटेताल्चा

पोखरा/पोखरा महानगरपालिकाले डेभिजफल्स (पाताले छाँगो) को गेटमा तालाबन्दी गरेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पाताले छाँगो क्षेत्रको आफै व्यवस्थापन गर्ने महानगरको निर्णयमा स्थानीयको अवरोधपछि मंगलबार महानगरले प्रवेशद्वारमै तालाबन्दी गरेको हो...

पोखरा–मुग्लिन सडक विस्तारको काम निरन्तर

पोखरा–मुग्लिन सडक विस्तारको काम निरन्तर पोखरा/पृथ्वी राजमार्गलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरेर सडक विस्तारको काम भइरहेको छ । चारलेनमा विस्तार हुने सडकको पोखरा देखि मुग्लिनसम्मको करिब ९० किलोमिटर सडक खण्डलाई आँबुखैरेनी–जामुने पूर्वी खण्ड र...

१३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने

पोखरा/ पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा बुधवारदेखि विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ । कुल १४ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको पहिलो दिन माघ २ गते बाल कल्याण बोर्डिङ स्कुल, कालिका...

पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा

पोखरा/ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मरणमा दोस्रो स्मृति सभा गरेको छ । मंगलबार आयोजित स्मृति सभामा वक्ताले पौडेलले महासंघको संस्थागत तथा पत्रकारिता लगायत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरे...

२० औँ लेखनाथ महोत्सव सम्पन्न, ९ करोड ५० लाख भन्दा बढीको कारोबार

पोखरा/ ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेबाट लेखनाथमा सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार समापन भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका...

ट्राइबेकरमा रिभरसाइड अभागी हुँदा गुठी युनाईटेडलाई राहत

बागलुङ/ट्राइबेकरमा रिभरसाइड बेनीका गोलकिपर सन्तोष महत चुक्दा प्रतियोगिताको सशक्त उपाधि दाबेदार मानिएको गुराँस गुठी युनाईटेड क्लबले राहतको महशुस गरेको छ । बागलुङ एकता क्लबले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिन भएको तेश्रो खेलमा छिमेकी टोली...

पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन

पोखरा/ पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुरस्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको...

मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्नेः उपाध्यक्ष बजिमय

पोखरा/ मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका उपाध्यक्ष महेन्द्र बजिमयले केक काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा बजिमयाले मुद्रण...

-->