शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

आर्थिक सुशासनमा कुनै कम्प्रोमाइज हुँदैन : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले आर्थिक सुशासनको विषयमा कुनै कम्प्रोमाइज नहुने बताएका छन् । धौलागिरि अस्पताल बागलुङको ६६ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित एक समारोहलाई सम्बोधन गर्दे मन्त्री पाठकले डाक्टर, नर्स र कर्मचारीलाई...

वडा स्तरीय महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

पोखरा/ पोखरा महानगरपालिका–२५, हेमजा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको आयोजना तथा २५ नम्बर वडा कार्यालय हेमजाको आर्थिक सहयोगमा ४ दिने वडास्तरीय महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम सोमवार सम्पन्न भएको...

गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउने तयारी, सुझाव संकलन सुरु

स्याङ्जा/गण्डकी प्रदेश सरकारले पुतलीबजार नगरपालिका –१ मा प्रदेशभित्र मगर र गुरुङ भाषालाई प्रदेशको सरकारी कामकाज ल्याउन सुझाब संकलनगरेको छ । मगर र गुरुङ भाषा हराउदै जादा यहाँ प्रदेशको सरकारी कामकाज ल्याउने तयारी गरिएको हो...

दुग्ध किसानको भुक्तानी समयमा गर्न माग, किसानको प्रश्न राज्यलाई, राज्यको प्रश्न उद्योगलाई

पोखरा/दुग्ध सहकारी संघमा आबद्ध दूध उत्पादक किसानहरुले समयमै दूधको भुक्तानी दिन दुग्ध विकास संस्थान (डीडीसी) माग गरेका छन् । डीडीसी र निजी कम्पनीहरुले समयमै दूधको भुक्तानी नहुँदा मर्कामा परेको उनीहरुको भनाइ छ । कारणले...

दुई विभागिय टोलीको उत्कृष्ट प्रर्दशनसहित विजयी शुरुवात

बागलुङ/सोमबारदेखि सदरमुकामस्थित बाङ्गेचौर खेल मैदानमा शुरु भएको दोस्रो स्मृति कप फुटबल टुर्नामेन्टमा दुई विभागिय टोलीले उत्कृष्ट प्रर्दशन गर्दै विजयी शुरुवात गरेका छन् । नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधेले उद्घाटन खेलमा आयोजक टोली बागलुङ एकता क्लबलाई...

बागलुङ, पर्वत र म्याग्दीमा पनि भूमी आयोग गठन

पाेखरा/  नेपाल सरकारले गण्डकी प्रदेशका थप ३ जिल्ला बागलुङ, पर्वत र म्याग्दीमा पनि भूमि आयोगको गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नियुक्त गरेका अध्यक्षले आजै सपथ खाएका छन्...

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते

पोखरा/  प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते हुने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय...

गण्डकीका ५ सहित ५६ जिल्लामा भूमि आयोगको गठन, (नामावलीसहित)

पोखरा/  नेपाल सरकारले गण्डकीका ५ सहित ५६ जिल्लामा भूमि आयोगको गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका ती जिल्लाहरुमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गरेका हुन् । आयोगका...

कुश्माको राष्ट्रपति रनिङ शिल्डमा नारायण माविको ह्याट्रिक

पर्वत/ कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले नै जितेको छ । आइतबार साँझ सम्पन्न रनिङ शिल्डको नतीजा अनुसार २१ स्वर्ण, ९ रजत र १० कांस्य...

लेखनाथको वौद्ध विहार गुम्वाको पुनर्निर्माण

पाेखरा/ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढीकस्थित सैनिक वस्तीमा रहेको ४३ वर्ष पुरानो कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्वाको पुनर्निर्माण गरिएको छ । वि स २०३९ सालमा स्थानिय समाजसेवी क्याप्टेन स्व. तिर्थवहादुर गुरुङको नेतृत्वमा...

-->