शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

धौलागिरी अस्पतालमा सुरु भयो प्याथोलोजी सेवा, मन्त्री पाठकले गरे उद्घाटन

बागलुङ / गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताल बागलुङमा प्याथोलोजी सेवा सुरु गरेको छ । अस्पतालको ६६औं बार्षिकोत्सवको अवसर पारेर माघ १ गतेदेखि प्याथोलोजी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । उक्त सेवा विभागको उद्घाटन...

सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

पोखरा/  गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत ‘तिम्रै छ सम्झना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कपिल शर्मा र सन्तोष बस्यालले लेखेको गीतलाई संगीत समेत बस्यालले गरेका हुन् । थेगो...

आइएसएमटी कलेज पोखरामा शुक्रबार ‘विन्टर कार्भिनल’ हुँदैं

पोखरा/ पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेजमा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ । कलेजका अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्धेश्यले आइएसएमटी विन्टर कार्भिनलको आयोजना गरिएको जानकारी दिए । पौडेलका...

डिपिओ बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमीफाइनलमा

बागलुङ/बाङ्गेचौर खेल मैदानमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको उपाधि दाबेदार मानिएको नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधेलाई १–३ गोलले...

युट्युब हेरेर यसरी च्याउखेती सुरु गरे वडाध्यक्ष मानबहादुरले

नवलपुर / सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्य हाँका स्थानीय तहका जनप्रतिनिधिले। नवलपुरको मध्यबिन्दु-३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडिओ हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन...

घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

पोखरा/  घान्द्रुकका हिमलाल परियार सातौं ब्रेज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन् । पोखरामा आयोजित एक कार्यक्रमकाबीच परियारलाई अन्नपूर्ण गाउँपालिका–१०...

त्रिभुवन माविको ७५औं बार्षिकोत्सवः प्रविधिमैत्री शिक्षामा जोड

बागलुङ/जिल्लाको बलेवा पैयुँपाटामा रहेको पुरानो विद्यालय त्रिभुवन माविले आफ्नो ७५औं बार्षिकोत्सव रचनात्मक क्रियाकलाप सहित मंगलवार मुलसमारोह गरेर मनाएको छ । वलेवा क्षेत्रको जेठो उक्त विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागी बक्ताले बिद्यालयलाई प्रविधिमैत्री र...

मगर संघ बुढीबजारले मनायो माघी पर्व

पोखरा/पोखरा महानगरपालिका वडा नं २६ मा रहेको नेपाल मगर संघ बुढीवजार इकाई समितिले विविध कार्यक्रमका साथ सामूहिक रुपमा संक्रान्ति पर्व मनाएको छ । मगर समुदायले हरेक वर्ष माघे संक्रान्तिलाई नयाँ वर्ष सुरुवात ,पितृ र प्रकृति...

अनुत्पादक क्षेत्रलाई सदुपयोग गरौं : मन्त्री अधिकारी

बागलुङ/नेपाल सरकारका कृषि तथा पशुपंछी मन्त्री रामनाथ अधिकारीले मुलुकमा आर्थिक संकुचन भएपनि किसानको उत्पादन र बजार बढाउने काममा लगानी गर्ने बताएका छन् । उनले कृषि अर्थतन्त्र बलियो बनाएमा राज्य बलियो हुने समेत बताए । जैमिनीमा...

पाताले छाँगोको प्रवेशद्वारमा महानगरको भोटेताल्चा

पोखरा/पोखरा महानगरपालिकाले डेभिजफल्स (पाताले छाँगो) को गेटमा तालाबन्दी गरेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पाताले छाँगो क्षेत्रको आफै व्यवस्थापन गर्ने महानगरको निर्णयमा स्थानीयको अवरोधपछि मंगलबार महानगरले प्रवेशद्वारमै तालाबन्दी गरेको हो...

-->