शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

जिबी राईको राहदानी रद्द गर्न आदेश

पोखरा/  पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण मुद्धामा फरार रहेका गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द...

आठौँ नवलपुर महोत्सव माघ २५ गतेदेखि

नवलपुर/ नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौँ नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले ‘पर्यटन, कृषि, उद्योग र...

दोस्रो यामबहादुर स्मृति फुटसल माघ १० मा

पोखरा/ खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर...

दोश्रो स्मृति कपका लागि प्रहरी र संकल्प भीड्ने

बागलुङ/बाङ्गेचौर खेल मैदानमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र भीड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनलका खेलमा प्रहरीले गुँरास गुठी युनाईटेड र संकल्प...

भारत र चीन जोड्ने सडक कालोपत्र गर्न ५० करोड बजेट

म्याग्दी / भारत र चीन जोड्ने कालिगण्डकी कोरिडोर, बेनी(जोमसोम(कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी(छुसाङखण्ड कालोपत्रका लागि ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिका-५...

करारका कर्मचारी हटाउन पोखरा महानगरलाई अदालतको साथ

पोखरा- उच्च अदालत पोखराले करारका कर्मचारी हटाउने विषयमा परेको रिटमाथि अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको छ । पोखरामा कर्मचारी विवाद गत तिहारयता निकै चर्केको थियो । कार्यपालिकामा कांग्रेसको बहुमत छ । उनीहरुकै...

‘अवस्था परिवर्तन भएन भन्नेहरुले आँखा देख्दैनन् कि कान सुन्दैनन् ’

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था परिवर्तन भएन भन्नेहरु कान नसुन्ने र आँखा नदेख्ने भएको टिप्पणी गरेका छन् ‘कोही मान्छेहरु व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन, जस्ताको तस्तै छ भनिराख्या छन्,’ पोखरा स्वास्थ्य विज्ञान...

कुश्माको स्वर्णिम अवकाश योजनामा १० जना शिक्षकले छाडे जागिर

पर्वत/ जिल्लाको कुश्मा नगरपालिकाले ल्याएको स्वर्णिम अवकाश योजना अन्तर्गत १० जना शिक्षकहरुले अवकाश रोजेका छन् ।  प्राथमिक तहमा दरबन्दी मिलान गर्नुपर्ने बाध्यता भए पनि शिक्षकहरूको दरबन्दी धेरै हुँदा दरबन्दी मिलानमा समस्या भएपछि नगरपालिकाले यो...

जाडो छल्ने बख्खु र काम्लो

बागलुङ/ चिसो मौषममा लेकाली क्षेत्रमा अधिकांस गोठालाहरुले लगाएको देखिन्छ बख्खु । बख्खु लगाएपछि महिना दिनसम्म पनि डिंगाबाछा, भेडाबाख्रा खेदेर गोठमा बस्न सकिन्छ ।  निसीखोला गाउँपालिका ६ का डिलबहादुर घर्तीमगरले पनि बख्खु लगाएर महिनौं सम्म...

आगलागीमा परेका पर्वतका रेग्मीको उपचारको क्रममा निधन

पर्वत/  गत पुस २१ गते ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका पर्वतका एक पुरुषको उपचारको क्रममा काठमाडौँमा निधन भएको छ । जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीमा नयाँ ग्यास सिलिन्डरमा रेगुलेटर जोड्ने क्रममा आगलागी...

-->