शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पिएम कप खेल्न महिला टोली धनगढी प्रस्थान

पोखरा/  प्रधानमन्त्री (पिएम) कप खेल्न गण्डकी प्रदेशको महिला टोली आइतबार धनगढीतर्फ प्रस्थान गरेको छ । पिएमकप खेल्न जाने १४ सदस्यीय टोलीलाई आइतबार प्रदेश खेलकुद परिषद गण्डकीले विदाइ गरेको छ । पिएम कपका लागि गण्डकीको टिममा...

जनप्रिय बहुमुखी क्याम्पसमा विएमटिएम स्पोर्ट मिट सुरु

पोखरा/पोखराको जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्ट मिट २०२५ सुरु भएको छ ।  स्पोर्ट मिटको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखरामा जनप्रियले...

कास्की जिल्लाको मानव अधिकारको अबस्थाबारे छलफल

पोखरा/ कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सरोकारवाला निकायहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै मानव अधिकार...

गण्डकीका मौलिक धुनहरूलाई संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु”...

सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङमा पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण

बागलुङ/नेपाली सेनाका जन्मदाता तथा नेपाल एकीकरणका मुख्य अगुवा पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अबसर पारेर नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङमा उक्त...

निलगिरी सहकारीको अध्यक्षमा केसी निर्विरोध

बागलुङ/निलगिरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभाले मिन बहादुर केसी मिलनको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । शनिवार भएको साधारणसभाले उपाध्यक्षमा चित्रबहादुर केसी, सचिवमा प्रकाश पौडेल, सहसचिवमा नारायण रिजाल...

३५ करोडको कारोबार, ३१ करोड लगानी

बागलुङ/आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १८ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभालाई सदस्यहरुको सभाका रुपमा अन्तरक्रिया गरी मनाएको हो । संस्थाले विगत ६ वर्षदेखि साधारणसभामा सदस्य बाहेक अतिथि नबोलाउने, उद्घाटन सल्लाहकारहरुले...

ट्राफिक बाट पाउने दुःखको अन्त्य गर्न माग

पोखरा/ अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । उक्त अवसरमा संघले राज्यलाई सबैभन्दा बढि कर तिरिरहँदा ट्राफिक प्रहरीबाट पाउने गरेको दुःखको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रमका सहभागी...

विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

पोखरा/ पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी शनिवार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं संस्थापक विद्यार्थी ईन्द्रवहादुर बानियाँले विद्यालयको शैक्षिक सफलतामा सबैको भुमिका...

कोन सहकारी अध्यक्षमा माधव सिग्देल

पोखरा/ कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था पोखरा १३ को अध्यक्षमा माधवप्रसाद सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । सहकारीको २६ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट शान्तकुमार श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्...

-->